Hamro Sanchar

गृहपृष्ठ अन्तर्राष्ट्रिय, खेलकुद

ट्रम्पको दबाबमा अमेरिकी स्टार स्ट्राइकर बालोगुनको निलम्बन फिर्ता

July 6, 2026 | Posted by Pradip Nepali |  अन्तर्राष्ट्रिय, खेलकुद
२२ असार, काठमाडौँ । फिफा विश्वकप २०२६ को जारी खेलहरूका बीच एक अप्रत्याशित घटना सार्वजनिक भएको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकी फुटबल टोलीका स्टार स्ट्राइकर फोलारिन बालोगुनमाथि लागेको एक खेलको प्रतिबन्ध पुनरावलोकन गर्न व्यक्तिगत...बाँकी

नर्वेसँगको हारसँगै नेयमारले गरे संन्यासको घोषणा

July 6, 2026 | Posted by Pradip Nepali |  खेलकुद
२२ असार, न्युयोर्क । ब्राजिलका स्टार फरवार्ड नेयमारले अन्तर्राष्ट्रिय फुटबलबाट संन्यासको घोषणा गरेका छन्। फिफा विश्वकप २०२६ को अन्तिम १६ को खेलमा नर्वेसँग २–१ ले पराजित हुँदै ब्राजिल प्रतियोगिताबाट बाहिरिएपछि ३४ वर्षीय नेयमारले भावुक बन्दै...बाँकी

पाँचपटकको विश्वकप विजेता ब्राजिललाई हराउँदै नर्वे क्वार्टरफाइनलमा, ब्राजिल फर्कियो घर

July 6, 2026 | Posted by Pradip Nepali |  खेलकुद
२२ असार, काठमाडौं । एर्लिङ हालान्डको गोलमा पाँचपटकको विश्वकप विजेता ब्राजिललाई पराजित गर्दै नर्वे फिफा विश्वकप २०२६ को क्वार्टरफाइनलमा प्रवेश गरेको छ । अमेरिकाको न्यु योर्क न्युजर्सी स्टेडियममा आज भएको खेलमा नर्वेले ब्राजिललाई २–१ गोलअन्तरले...बाँकी

विश्वकप लिग-२ क्रिकेट खेल्न जाने नेपाली टोलीको बिदाइ

July 5, 2026 | Posted by Pradip Nepali |  खेलकुद
२१ असार, काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग-२ अन्तर्गत नेदरल्यान्ड्समा हुने श्रृंखला खेल्न जाने नेपाली क्रिकेट टोलीको बिदाइ गरिएको छ । नेपाल क्रिकेट संघ (क्यान) ले आज एक कार्यक्रम गरी नेपाली टोलीको बिदाइ गरेको हो...बाँकी

एम्बाप्पेको गोलले फ्रान्स क्वार्टरफाइनलमा

July 5, 2026 | Posted by Pradip Nepali |  खेलकुद
२१ असार, काठमाडौँ । फ्रान्सले पाराग्वेलाई १–० ले पराजित गर्दै लगातार चौथो पटक विश्वकपको क्वार्टरफाइनलमा स्थान सुरक्षित गरेको छ। अब फ्रान्सले क्वार्टरफाइनलमा मोरक्कोसँग प्रतिस्पर्धा गर्नेछ। यो खेल आगामी बिहीबार अमेरिकाको म्यासाचुसेट्सस्थित फक्सबरोमा हुनेछ। अत्यधिक गर्मीबीच...बाँकी

केप भर्डलाई हराउँदै अर्जेन्टिना अन्तिम १६ मा

July 4, 2026 | Posted by Pradip Nepali |  खेलकुद
काठमाडौं। साविक विजेता अर्जेन्टिना फिफा विश्वकप २०२६ को अन्तिम १६ मा प्रवेश गरेको छ। भर्खरै सम्पन्न राउन्ड अफ ३२ अन्तर्गतको खेलमा केप भर्डलाई ३–२ गोलले हराउँदै अर्जेन्टिनाले प्रि–क्वाटरफाइनलमा स्थान बनाएको हो। निकै नै प्रतिस्पर्धात्मक बनेको...बाँकी

अस्ट्रेलियालाई पेनाल्टी शुटआउटमा पराजित गर्दै इजिप्ट अन्तिम १६ मा

July 4, 2026 | Posted by Pradip Nepali |  खेलकुद
डलास । इजिप्ट विश्वकप फुटबल २०२६ को अन्तिम १६ मा प्रवेश गरेको छ । इजिप्टले शुक्रबार राति भएको खेलमा अस्ट्रेलियालाई पेनाल्टी शुटआउटमा ४–२ गोलले पराजित गर्‍यो । अस्ट्रेलियाका ह्यारी साउटरले खेलको पहिलो पेनाल्टी नै बाहिर...बाँकी

क्रोएसियालाई हराउँदै पोर्चुगल विश्वकपको अन्तिम १६ मा

July 3, 2026 | Posted by Pradip Nepali |  खेलकुद
काठमाडौं। पोर्चुगल फिफा विश्वकपको अन्तिम १६ मा प्रवेश गरेको छ। भर्खरै सम्पन्न खेलमा क्रोएसियालाई २–१ गोलले हराउँदै पोर्चुगलले प्रि–क्वाटरफाइनलमा स्थान बनाएको हो। पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो। ५३ औं मिनेटमा इभान पेरिसिचले गोल गर्दै...बाँकी

अष्ट्रियालाई हराउँदै स्पेन विश्वकपको अन्तिम १६ मा

July 3, 2026 | Posted by Pradip Nepali |  खेलकुद
१९ असार, काठमाडौं। २०१० को च्याम्पियन स्पेन फिफा विश्वकप २०२६ को अन्तिम १६ मा प्रवेश गरेको छ। भर्खरै सम्पन्न राउन्ड अफ ३२ को खेलमा अष्ट्रियालाई ३–० गोलले हराउँदै स्पेनले प्रि–क्वाटरफाइनलमा स्थान बनाएको हो। स्पेनको जितमा...बाँकी

फ्रान्सको स्विडनविरुद्ध सहज जित, एम्बाप्पे एकलैको २ गोल

July 1, 2026 | Posted by Pradip Nepali |  खेलकुद
१७ असार, काठमाडौं । फिफा विश्वकपको उपाधि दाबेदारको रूपमा हेरिएको फ्रान्सले स्विडेनविरुद्ध सहज जित निकालेको छ । आज बिहान भएको राउन्ड अफ ३२ को खेलमा फ्रान्सले स्विडेनविरुद्ध ३–० गोल अन्तरको सहज जित निकालेको हो ।...बाँकी