नेपाली महिला टोलीले अमेरिकालाई हरायो
January 11, 2026 | Posted by Pradip Nepali | खेलकुद
काठमाडौं । आईसीसी महिला टी–२० विश्वकप ग्लोबल छनोटअघिको तेस्रो तथा अन्तिम अभ्यास खेलमा नेपालले अमेरिकालाई ४ विकेटले हराएको छ । अमेरिकाले दिएको १ सय ५८ रनको लक्ष्य नेपालले १९ ओभरमा ६ विकेट गुमाएर भेटायो ।...बाँकी








