तेश्रो गणेश हिमाल भलिबल प्रतियोगिता २५ गतेदेखि, सहभागिताका लागि अनुरोध
December 26, 2025 | Posted by Pradip Nepali | खेलकुद
काठमाडौं । ‘तेश्रो गणेश हिमाल भलिबल प्रतियोगिता २०८२’ आगामी २५ गतेदेखि हुने भएको छ । कागेश्वरी मनोहरा नगरपालिका वडा नम्बर-६ मा रहेको गणेश हिमाल माध्यमिक विद्यालयको आयोजनामा उक्त प्रतियोगिता हुन लागेको हो । २५ गतेदेखि...बाँकी








