टी-२० विश्वकपको पहिलो खेलमा पाकिस्तानको विजयी सुरुवात
February 7, 2026 | Posted by Pradip Nepali | खेलकुद, मुख्य समाचार
काठमाडौं । नेदरल्यान्ड्सलाई पराजित गर्दै पाकिस्तानले भारत र श्रीलंकामा सुरु आइसीसी टी–२० विश्वकपमा विजयी सुरुवात गरेको छ। श्रीलंकाको कोलोम्बोस्थित सिन्हालेस स्पोर्टस क्लब ग्राउण्डमा शनिबार भएको उद्घाटन खेलमा नेदरल्यान्डसलाई ३ विकेटले पराजित गर्दै पाकिस्तानले सुखद सुरुवात...बाँकी








