२० विश्वकप : नेदरल्यान्ड्सको पहिलो जित, हारसहित नामिबियाको सुरुआत
February 10, 2026 | Posted by Pradip Nepali | खेलकुद, मुख्य समाचार
काठमाडौं । आईसीसी टी–२० विश्वकपमा नेदरल्यान्ड्सले पहिलो जित निकाल्ने क्रममा नामिबियालाई सात विकेटले हराएको छ । मंगलबार भारतको नयाँदिल्लीस्थित अरुण जेट्ली रंगशालामा सम्पन्न खेलमा नामिबियाले प्रस्तुत गरेको १५७ रनको लक्ष्य नेदरल्यान्ड्सले १८ ओभरमा तीन विकेट...बाँकी








