जितका लागी नेपालले पायो मलेसियाबाट १०४ रनको लक्ष्य
September 3, 2026 | Posted by Pradip Nepali | खेलकुद
१८ भदौ, काठमाडौं । घरेलु टोली मलेसियाले एसीसी प्रिमियर कपमा नेपालसामु १०४ रनको लक्ष्य प्रस्तुत गरेको छ । आज यूकेएम यूएसडी ओभलमा टस जितेर ब्याटिङ रोजेको मलेसियाले ३२।३ ओभरमा सबै विकेट गुमाउँदै १०३ रन बनाएको...बाँकी





