आज : २०८३ आश्विन १५ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

Hamro Sanchar

गृहपृष्ठ खेलकुद

विश्वकप लिग-२ क्रिकेट खेल्न जाने नेपाली टोलीको बिदाइ

July 5, 2026 | Posted by Pradip Nepali |  खेलकुद
२१ असार, काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग-२ अन्तर्गत नेदरल्यान्ड्समा हुने श्रृंखला खेल्न जाने नेपाली क्रिकेट टोलीको बिदाइ गरिएको छ । नेपाल क्रिकेट संघ (क्यान) ले आज एक कार्यक्रम गरी नेपाली टोलीको बिदाइ गरेको हो...बाँकी

एम्बाप्पेको गोलले फ्रान्स क्वार्टरफाइनलमा

July 5, 2026 | Posted by Pradip Nepali |  खेलकुद
२१ असार, काठमाडौँ । फ्रान्सले पाराग्वेलाई १–० ले पराजित गर्दै लगातार चौथो पटक विश्वकपको क्वार्टरफाइनलमा स्थान सुरक्षित गरेको छ। अब फ्रान्सले क्वार्टरफाइनलमा मोरक्कोसँग प्रतिस्पर्धा गर्नेछ। यो खेल आगामी बिहीबार अमेरिकाको म्यासाचुसेट्सस्थित फक्सबरोमा हुनेछ। अत्यधिक गर्मीबीच...बाँकी

केप भर्डलाई हराउँदै अर्जेन्टिना अन्तिम १६ मा

July 4, 2026 | Posted by Pradip Nepali |  खेलकुद
काठमाडौं। साविक विजेता अर्जेन्टिना फिफा विश्वकप २०२६ को अन्तिम १६ मा प्रवेश गरेको छ। भर्खरै सम्पन्न राउन्ड अफ ३२ अन्तर्गतको खेलमा केप भर्डलाई ३–२ गोलले हराउँदै अर्जेन्टिनाले प्रि–क्वाटरफाइनलमा स्थान बनाएको हो। निकै नै प्रतिस्पर्धात्मक बनेको...बाँकी

अस्ट्रेलियालाई पेनाल्टी शुटआउटमा पराजित गर्दै इजिप्ट अन्तिम १६ मा

July 4, 2026 | Posted by Pradip Nepali |  खेलकुद
डलास । इजिप्ट विश्वकप फुटबल २०२६ को अन्तिम १६ मा प्रवेश गरेको छ । इजिप्टले शुक्रबार राति भएको खेलमा अस्ट्रेलियालाई पेनाल्टी शुटआउटमा ४–२ गोलले पराजित गर्‍यो । अस्ट्रेलियाका ह्यारी साउटरले खेलको पहिलो पेनाल्टी नै बाहिर...बाँकी

क्रोएसियालाई हराउँदै पोर्चुगल विश्वकपको अन्तिम १६ मा

July 3, 2026 | Posted by Pradip Nepali |  खेलकुद
काठमाडौं। पोर्चुगल फिफा विश्वकपको अन्तिम १६ मा प्रवेश गरेको छ। भर्खरै सम्पन्न खेलमा क्रोएसियालाई २–१ गोलले हराउँदै पोर्चुगलले प्रि–क्वाटरफाइनलमा स्थान बनाएको हो। पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो। ५३ औं मिनेटमा इभान पेरिसिचले गोल गर्दै...बाँकी

अष्ट्रियालाई हराउँदै स्पेन विश्वकपको अन्तिम १६ मा

July 3, 2026 | Posted by Pradip Nepali |  खेलकुद
१९ असार, काठमाडौं। २०१० को च्याम्पियन स्पेन फिफा विश्वकप २०२६ को अन्तिम १६ मा प्रवेश गरेको छ। भर्खरै सम्पन्न राउन्ड अफ ३२ को खेलमा अष्ट्रियालाई ३–० गोलले हराउँदै स्पेनले प्रि–क्वाटरफाइनलमा स्थान बनाएको हो। स्पेनको जितमा...बाँकी

फ्रान्सको स्विडनविरुद्ध सहज जित, एम्बाप्पे एकलैको २ गोल

July 1, 2026 | Posted by Pradip Nepali |  खेलकुद
१७ असार, काठमाडौं । फिफा विश्वकपको उपाधि दाबेदारको रूपमा हेरिएको फ्रान्सले स्विडेनविरुद्ध सहज जित निकालेको छ । आज बिहान भएको राउन्ड अफ ३२ को खेलमा फ्रान्सले स्विडेनविरुद्ध ३–० गोल अन्तरको सहज जित निकालेको हो ।...बाँकी

४ पटकको विश्वकप विजेता जर्मनी पराग्वेसँग पराजितहुँदै फर्कियो घर

June 30, 2026 | Posted by Pradip Nepali |  खेलकुद
काठमाडौं । चार पटकको विश्वकप विजेता जर्मनीलाई पेनाल्टी सुटआउटमा स्तब्ध पार्दै पाराग्वे अन्तिम १६ मा प्रवेश गरेको छ। पाराग्वेसँगको अचम्मलाग्दो हारपछि जर्मनीको विश्वकप यात्रा नकआउट चरणबाटै समाप्त भएको छ । जुलियो एन्सिसोले ४२ औं मिनेटमा...बाँकी

जापानलाई हराउदै ब्राजिल पुग्यो प्रि-क्वार्टरफाइनलमा

June 30, 2026 | Posted by Pradip Nepali |  खेलकुद
१६ असार, काठमाडौं । ब्राजिल फिफा विश्वकप २०२६ को प्रि-क्वार्टरफाइनलमा पुगेको छ । सोमबार राति अमेरिकाको टेक्सासस्थित ह्युस्टन रंगशालामा भएको खेलमा जापानलाई २-१ गोल अन्तरले पराजित गरेर पाँचपटकको विश्वकप विजेता ब्राजिल प्रि-क्वार्टरफाइनलमा पुगेको हो ।...बाँकी

क्यानडा दक्षिण अफ्रिकालाई हराएर अन्तिम १६ मा प्रवेश

June 29, 2026 | Posted by Pradip Nepali |  खेलकुद
१५ असार, काठमाडौं । दक्षिण अफ्रिकालाई हराउँदै क्यानडा फिफा विश्वकप फुटबल २०२६ को अन्तिम १६ मा प्रवेश गरेको छ । अमेरिकाको लस एन्जलस रंगशालामा आज भएको पहिलो नकआउट खेलमा दक्षिण अफ्रिकालाई १-० गोलअन्तरले पराजित गर्दै...बाँकी