विश्वकप खेलेका दक्षिण अफ्रिकी मिडफिल्डर एडम्सको २५ वर्षकै उमेरमा निधन
July 11, 2026 | Posted by Pradip Nepali | खेलकुद
२७ असार, काठमाडौं। फिफा विश्वकप २०२६ मा दक्षिण अफ्रिकाका लागि खेलेका मिडफिल्डर जेडेन एडम्सको निधन भएको छ। विश्वकपमा दक्षिण अफ्रिकालाई पहिलो पटक नकआउट चरणसम्म पुर्याउन योगदान दिएका एडम्सको २५ वर्षको उमेरमै निधन भएको हो। दक्षिण...बाँकी








