लिग-२ मा जित विहिन नेपाल : अन्तिम खेलमा नेदरल्यान्ड्ससंग पनि हार्यो
July 30, 2026 | Posted by Pradip Nepali | खेलकुद
१४ साउन, काठमाडौं । आइसीसी विश्वकप लिग २ अन्तर्गत जारी शृंखलाको अन्तिम खेलमा नेदरल्यान्ड्ससँग नेपाल ५७ रनले पराजित भएको छ। जारी शृंङ्खलाको अन्तिम खेलमा नेदरल्यान्डसँग पराजित हुँदा नेपालले जितविहीन बन्यो। उट्रेचमा टस हारेर ब्याटिङको निम्तो...बाँकी








