आज : २०८३ आश्विन १५ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

Hamro Sanchar

गृहपृष्ठ खेलकुद

ऐरी आइसिसी वरियताको तेस्रो स्थानमा

August 21, 2026 | Posted by Pradip Nepali |  खेलकुद
५ भदौ, काठमाडौं । नेपाली टी–२० पुरुष क्रिकेट टोलीका कप्तान दीपेन्द्रसिंह ऐरी अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी) को ‘टी–२० अलराउन्डर’ वरियतामा तेस्रो स्थानमा उक्लिएका छन् । आइसिसीको पछिल्लो वरियताअनुसार उनी २५६ रेटिङ अङ्कका साथ वरियताको तेस्रो...बाँकी

नेपाली टेनिस टोलीले एसियाली खेलकुदको तयारी भारतमा

August 20, 2026 | Posted by Pradip Nepali |  खेलकुद
४ भदौ, काठमाडौं । जापानमा हुने २० औं एसियाली खेलकुदको वैदेशिक प्रशिक्षणका लागि ३ खेलाडीसहित ४ सदस्यीय नेपाली टेनिस टोली बिहीबार भारतको बैंगलुरु जाने भएको छ। खेलाडीमा प्रदीप खड्का, निसान श्रेष्ठ र स्वस्तिका विष्ट रहेका...बाँकी

४ दिनमा दोस्रो पटक मैदानमै ढले जमाल मुसियाला

August 19, 2026 | Posted by Pradip Nepali |  खेलकुद
३ भदौ, काठमाडौं । जर्मन ‘पावर हाउस’ बायर्न म्युनिखका स्टार मिडफिल्डर जमाल मुसियालाले आफूले ‘न्यूरोलोजिकल डिसफङ्शन’ अर्थात्, स्नायु प्रणालीसँग सम्बन्धित समस्याको उपचार गराइरहेको खुलासा गरेका छन् । पछिल्लो चार दिनभित्र खेलकै क्रममा दुई पटक मैदानमा...बाँकी

भारतको कर्नाटकमाथी नेपालको सानदार जित

August 18, 2026 | Posted by Pradip Nepali |  खेलकुद
२ भदौ, काठमाडौं । तेस्रो संस्करणको एसिसी प्रिमियर कपको तयारीका लागि भारत भ्रमणमा रहेको नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोलीले पहिलो अभ्यास खेलमा फराकिलो जित दर्ता गरेको छ । विजयी सुरुआत गर्ने क्रममा नेपालले आज भएको...बाँकी

नेपाल ‘ए’ क्रिकेट टोली अस्ट्रेलिया उड्यो

August 18, 2026 | Posted by Pradip Nepali |  खेलकुद
२ भदौ,काठमाडौं । टप एन्ड ट्वान्टी–२० सिरिजमा सहभागिता जनाउन नेपाल ‘ए’ क्रिकेट टोली अस्ट्रेलिया प्रस्थान गरेको छ । टोली सिरिज खेल्न सोमबार राति त्यसतर्फ प्रस्थान गरेको हो । नेपाल क्रिकेट संघ (क्यान)ले अस्ट्रेलिया जाने १५...बाँकी

पब्जी मोबाइल विश्वकपमा नेपालको होरा इस्पोर्ट्स आठौं स्थानमा, जित्यो झन्डै २ करोड पुरस्कार

August 17, 2026 | Posted by Pradip Nepali |  खेलकुद
१ भदौ, काठमाडौं । नेपालको इस्पोर्ट्स टिम होराले पब्जी मोबाइल विश्वकपमा आठौं भएको छ। फ्रान्सको पेरिसमा भएको विश्वकपमा आठौं भएसँगै होराले कुल पुरस्कार १ करोड ९४ लाख बढी रुपैयाँ जित्न सफल भएको छ। समूह चरणमा...बाँकी

नेपाल भलिबल लिग भदौ १९ देखि २७ सम्म

August 15, 2026 | Posted by Pradip Nepali |  खेलकुद
३० साउन, काठमाडौं । नेपाल भलिबल लिग (एनभीएल) आगामी भदौ १९ देखि २७ गतेसम्म आयोजना हुने भएको छ । आयोजक केडिया ग्रुपले प्रतियोगिताको आधिकारिक मिति घोषणा गर्दै पुरुष फ्रेन्चाइज भलिबल लिग भदौ १९ गतेदेखि सञ्चालन...बाँकी

दशौँ राष्ट्रिय खेलकुद मंसिर १६ देखि

August 13, 2026 | Posted by Pradip Nepali |  खेलकुद
काठमाडौं । दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिता २०८३ साल मंसिर १६ देखि २९ गतेसम्म सुर्खेतमा आयोजना हुने भएको छ। राष्ट्रिय खेलकुद परिषद् (राखेप) को १२५औँ बोर्ड बैठकले बिहीबार दशौँ राष्ट्रिय खेलकुद सुर्खेतमा आयोजना गर्ने निर्णय गरेको...बाँकी

एस्टन भिल्लालाई हराउँदै पीएसजी यूईएफए सुपर कप च्याम्पियन

August 13, 2026 | Posted by Pradip Nepali |  खेलकुद
काठमाडौं । इंग्लिस क्लब एस्टन भिल्लाविरुद्व २–१ को रोमाञ्चक जित निकाल्दै पेरिस सेन्ट जर्मेन (पीएसजी) लगातार दोस्रो वर्ष यूईएफए सुपर कप च्याम्पियन बनेको छ। बुधबार अस्ट्रियाको साल्जबर्गमा फ्रेन्च क्लब पीएसजीलाई जित दिलाउन ख्विचा क्वारात्स्खेलिया र...बाँकी

रोनाल्डोले प्रेमिका जर्जिना रोड्रिग्वेजसँग गरे विवाह

August 12, 2026 | Posted by Pradip Nepali |  अन्तर्राष्ट्रिय, खेलकुद
२७ साउन, काठमाडौं । पोर्चुगिज फुटबल स्टार क्रिस्टियानो रोनाल्डोले लामो समयदेखिकी प्रेमिका जर्जिना रोड्रिग्वेजसँग पोर्चुगलमा विवाह गरेका छन्। सन् २०१६ मा स्पेनको म्याड्रिडमा भेट भएपछि सम्बन्धमा रहेका रोनाल्डो र रोड्रिग्वेजले सामाजिक सञ्जाल इन्स्टाग्राममार्फत विवाहको जानकारी...बाँकी