धनीराम र ललिता नाथ राखेप बोर्ड सदस्यमा नियुक्त
August 11, 2026 | Posted by Pradip Nepali | खेलकुद
२६ साउन, काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् (राखेप) को बोर्ड सदस्यमा एथलेटिक्सका धनीराम चौधरी र भलिबलकी ललिता नाथ नियुक्त भएका छन् । राष्ट्रिय खेलकुद विकास ऐन, २०७७ को दफा ३ उपदफा ९२० को खण्ड (ट)...बाँकी








