अर्जेन्टिनालाई हराउँदै गर्दै स्पेनले जित्यो विश्वकपको उपाधि
July 20, 2026 | Posted by Pradip Nepali | खेलकुद
४ साउन, काठमाडौं । फेरान टोरेसको निर्णायक गोलमा साविक विजेता अर्जेन्टिनालाई पराजित गर्दै स्पेनले फिफा विश्वकप-२०२६ को उपाधि उचालेको छ। आज बिहान भएको फाइनल खेलमा स्पेन अर्जेन्टिनालाई हराउँदै १६ वर्षपछि विश्व च्याम्पियन बनेको हो। यो...बाँकी








