आज : २०८३ आश्विन १६ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

Hamro Sanchar

गृहपृष्ठ खेलकुद

४ पटकको विश्वकप विजेता जर्मनी पराग्वेसँग पराजितहुँदै फर्कियो घर

June 30, 2026 | Posted by Pradip Nepali |  खेलकुद
काठमाडौं । चार पटकको विश्वकप विजेता जर्मनीलाई पेनाल्टी सुटआउटमा स्तब्ध पार्दै पाराग्वे अन्तिम १६ मा प्रवेश गरेको छ। पाराग्वेसँगको अचम्मलाग्दो हारपछि जर्मनीको विश्वकप यात्रा नकआउट चरणबाटै समाप्त भएको छ । जुलियो एन्सिसोले ४२ औं मिनेटमा...बाँकी

जापानलाई हराउदै ब्राजिल पुग्यो प्रि-क्वार्टरफाइनलमा

June 30, 2026 | Posted by Pradip Nepali |  खेलकुद
१६ असार, काठमाडौं । ब्राजिल फिफा विश्वकप २०२६ को प्रि-क्वार्टरफाइनलमा पुगेको छ । सोमबार राति अमेरिकाको टेक्सासस्थित ह्युस्टन रंगशालामा भएको खेलमा जापानलाई २-१ गोल अन्तरले पराजित गरेर पाँचपटकको विश्वकप विजेता ब्राजिल प्रि-क्वार्टरफाइनलमा पुगेको हो ।...बाँकी

क्यानडा दक्षिण अफ्रिकालाई हराएर अन्तिम १६ मा प्रवेश

June 29, 2026 | Posted by Pradip Nepali |  खेलकुद
१५ असार, काठमाडौं । दक्षिण अफ्रिकालाई हराउँदै क्यानडा फिफा विश्वकप फुटबल २०२६ को अन्तिम १६ मा प्रवेश गरेको छ । अमेरिकाको लस एन्जलस रंगशालामा आज भएको पहिलो नकआउट खेलमा दक्षिण अफ्रिकालाई १-० गोलअन्तरले पराजित गर्दै...बाँकी

मेसीकाे गोलमा अर्जेन्टिनाको जित, जोर्डनलाई हराएर नक आउट चरणमा

June 28, 2026 | Posted by Pradip Nepali |  खेलकुद
१४ असार, काठमाडौं । अर्जेन्टिना समूह चरणका तीनै खेलमा विजयी हुँदै नक आउट चरणमा प्रवेश गरेको छ। जोर्डन विरूद्ध आज बिहान भएको खेलमा ३-१ गोलको जित निकालेर अर्जेन्टिना अपराजित रहँदै नक आउट प्रवेश गरेको हो।...बाँकी

पनामामाथि सहज जित निकालेर समूह विजेता बन्दै नकआउट चरणमा इंग्ल्यान्ड

June 28, 2026 | Posted by Pradip Nepali |  खेलकुद
१४ असार, काठमाडौं । फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘एल’ को खेलमा पनामालाई २–० ले पराजित गर्दै इंग्ल्यान्ड समूह विजेताका रूपमा नकआउट चरणमा प्रवेश गरेको छ । न्युयोर्क न्युजर्सी स्टेडियममा शनिबार राति भएको खेलमा इंग्ल्यान्डलाई...बाँकी

पहिलो पटक विश्वकप खेलेको केप भर्डेको शान्दार पर्दर्शन : नकआउट चरणमा प्रवेश

June 27, 2026 | Posted by Pradip Nepali |  खेलकुद
१३ असार, काठमाडौँ । फिफा विश्वकप फुटबलमा पहिलो पटक सहभागी राष्ट्र केप भर्डे नकआउट चरणमा प्रवेश गरेको छ । अमेरिकाको ह्युस्टन रंगशालामा आज बिहान भएको समूह एच को अन्तिम खेलमा साउदी अरेबियासँग गोलरहित बराबरी खेल्दै...बाँकी

उरुग्वेलाई विश्वकपबाट आउट गर्दै स्पेन बन्यो  समूह एच को विजेता

June 27, 2026 | Posted by Pradip Nepali |  खेलकुद
१३ असार, काठमाडौं । विश्वकपमा उरुग्वेलाई हराउँदै स्पेन समूह एच को विजेता बनेको छ । उरुग्वेलाई स्पेनलाई १-० ले हराएको हो । स्पेनका लागि एलेक्स बेनाले गोल गरे । यसअघिको खेलमा स्पेनले केपभर्डेसँग गोलरहित बराबरी...बाँकी

के कसुरमा पक्राउ परे एन्फाका पूर्वअध्यक्ष शेर्पा ?

June 27, 2026 | Posted by Pradip Nepali |  खेलकुद
१३ असार, काठमाडौँ । नेपाल प्रहरीले अखिल नेपाल फुटबल सङ्घ (एन्फा)का पूर्वअध्यक्ष कर्मा छिरिङ शेर्पालाई पक्राउ गरेको छ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)को टोलीले ठगी तथा आपराधिक विश्वासघातसम्बन्धी कसुरमा अनुसन्धानका लागि शुक्रबार साँझ पक्राउ...बाँकी

विश्वकप लिग-२ का लागि नेपाली टोली घोषणा, को-को खेलाडी छन् टिममा ?

June 26, 2026 | Posted by Pradip Nepali |  खेलकुद
१२ असार, काठमाडौं । आईसीसी विश्वकप लिग-२ अन्तर्गत नेदरल्यान्डस्को खेलका लागि नेपाली टोली घोषणा गरिएको छ। शुक्रबार नेपाल क्रिकेट संघले रोहित पौडेलको नेतृत्वमा नेपाली टोली घोषणा गरेको हो। उपकप्तान दीपेन्द्रसिंह ऐरी रहेका छन्। नेपाली टोलीमा...बाँकी

ट्युनिसियामाथि नेदरल्यान्ड्सको सहज जित

June 26, 2026 | Posted by Pradip Nepali |  खेलकुद
१२ असार, काठमाडौं । फिफा विश्वकपमा समूह ‘एफ’ बाट एकसाथ तीन टोली नकाउट चरणमा प्रवेश गरेका छन् । नेपाली समयअनुसार शुक्रबार बिहान भएका दुई खेलको नतिजापछि तीन टोली एकैचोटी नकाउटमा प्रवेश गरेका हुन् । आज...बाँकी