विश्वकपमा १२ वर्षपछि नेपालको पहिलो जित
February 17, 2026 | Posted by Pradip Nepali | खेलकुद, मुख्य समाचार
काठमाडौं । आईसीसी टी–२० विश्वकपमा नेपाली राष्ट्रिय क्रिकेट टोलीले १२ वर्षपछि जित दर्ता गरेको छ। मंगलबार भएको समूह सी को आफ्नो अन्तिम खेलमा स्कटल्यान्डलाई ७ विकेटले पराजित गर्दै नेपालले विश्वकपमा १२ वर्षपछि जित दर्ता गरेको...बाँकी







