Skip

Hamro Sanchar

विश्वकप लिग-२ क्रिकेट खेल्न जाने नेपाली टोलीको बिदाइ

हाम्रो संचार संवाददाता प्रकाशित : २०८३ असार, २१ गते


२१ असार, काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग-२ अन्तर्गत नेदरल्यान्ड्समा हुने श्रृंखला खेल्न जाने नेपाली क्रिकेट टोलीको बिदाइ गरिएको छ ।

नेपाल क्रिकेट संघ (क्यान) ले आज एक कार्यक्रम गरी नेपाली टोलीको बिदाइ गरेको हो ।

यही २१ जुलाईदेखि नेदरल्यान्ड्समा नेपाल, नामिबिया र नेदरल्यान्ड्स सम्मिलित शृंखला सुरु हुँदै छ ।


प्रतिकृया दिनुहोस्