Hamro Sanchar

गृहपृष्ठ खेलकुद, मुख्य समाचार, समाचार

नेपाली राष्ट्रिय महिला फुटबल टिम स्वदेश फर्कियो

July 7, 2025 | Posted by Pradip Nepali |  खेलकुद, मुख्य समाचार, समाचार
काठमाडौं । नेपाली राष्ट्रिय महिला फुटबल टिम आज बिहान स्वदेश फर्किएको छ । एएफसी एसियन कप छनोटका निम्ति उज्वेकिस्तान पुगेको नेपाली टिम प्रतियोगिताका तीन खेलपछि आज बिहान स्वदेश फर्किएको हो । नेपाली टिमलाई अखिल नेपाल...बाँकी

नेपालको सपना टुट्यो , उज्वेकिस्तान एसियन कपमा छनोट

July 6, 2025 | Posted by Pradip Nepali |  खेलकुद, मुख्य समाचार, समाचार
काठमाडौं । नेपाललाई पेनाल्टी सुटआउटमा हराउँदै उज्वेकिस्तान एएफसी महिला एसियन कपमा छनोट भएको छ । शनिबार  उज्वेकिस्तानको तास्केनमा भएको खेलमा नेपाललाई पेनाल्टी सुटआउटमा ४–२ ले हराउँदै घरेलु टिमले समूह ‘एफ’बाट एसियन कपमा स्थान बनाएको हो...बाँकी

सिंगापुरलाई हराउँदै नेपालले जित्यो एसीसी यू-१६ इस्ट जोन कपको उपाधि

July 5, 2025 | Posted by Pradip Nepali |  खेलकुद, मुख्य समाचार, समाचार
काठमाडौं ।  सिंगापुरलाई २ विकेटले हराउँदै नेपालले एसीसी यू-१६ पुरुष इस्ट जोन कपको उपाधि जितेको छ। नेपालले लगातार दोस्रोपटक उक्त उपाधि हात पारेको हो। अघिल्लो संस्करण पनि नेपालले मलेसियालाई हराउँदै यो उपाधि जितेको थियो। शनिबार...बाँकी

एसीसी इस्ट जोन कप : जितका लागि नेपालले पायो ११४ रनको लक्ष्य

July 5, 2025 | Posted by Pradip Nepali |  खेलकुद, मुख्य समाचार, समाचार
काठमाडौं । एसीसी इस्ट जोन कपको फाइनलमा नेपालले जितका लागि सामान्य लक्ष्य पाएको छ । सिंगापुरसँगको खेलमा नेपालले ११४ रनको लक्ष्य पाएको छ । मलेसियाको बांगीस्थित वाईएसडी यूकेएम ओभल क्रिकेट रंगशालामा भइरहेको खेलमा नेपालले पहिला...बाँकी

एसीसी यू-१६ इस्ट जोन कप : मलेसियालाई हराउँदै नेपाल फाइनलमा

July 3, 2025 | Posted by Pradip Nepali |  खेलकुद, मुख्य समाचार, समाचार
काठमाडौं । नेपाल एसीसी यू-१६ इस्ट जोन कपको फाइनलमा प्रवेश गरेको छ । बिहीबार भएको सेमिफाइनलमा मलेसियालाई ९ विकेटले हराउँदै नेपाल उपाधिनजिक पुगेको हो । मलेसियाले दिएको ९१ रनको लक्ष्य नेपालले ११।४ ओभरमा १ विकेटको...बाँकी

एसीसी यू–१६ इस्ट जोन कप : सेमिफाइनलमा आज नेपाल र मलेसिया भिड्दै

July 3, 2025 | Posted by Pradip Nepali |  खेलकुद, मुख्य समाचार, समाचार
काठमाडौं । एसीसी पुरुष यू–१६ इस्ट जोन कपको पहिलो सेमिफाइनलमा आज नेपाली युवा टोलीले मलेसियाविरुद्ध खेल्दैछ। मलेसियाको क्वालालाम्पुरस्थित सेलेङगोर टर्फ क्लबमा हुने खेल बिहीबार बिहान पौने ८ बजे सुरु हुनेछ। नेपाली युवा टोली समूह ए...बाँकी

एसियन कप छनोटः साम्बाको ह्याट्रिकमा श्रीलंकामाथि नेपालको फराकिलो जित

July 2, 2025 | Posted by Pradip Nepali |  खेलकुद, मुख्य समाचार, समाचार
काठमाडौं । उज्वेकिस्तानमा जारी एएफसी एसियन कप महिला छनोटमा श्रीलंकालाई हराउँदै नेपालले लगातार दोस्रो जित दर्ता गरेको छ। बुधबार भएको समूह चरणको दोस्रो खेलमा नेपालले श्रीलंकामाथि ८-० को फराकिलो जित हात पारेको हो। नेपालको जितमा...बाँकी

एसीसी यू–१६ इस्ट जोन कप : भुटानमाथि नेपालको फराकिलो जित

July 1, 2025 | Posted by Pradip Nepali |  खेलकुद, मुख्य समाचार, समाचार
काठमाडौं । एसीसी यू–१६ इस्ट जोन कपमा समूह चरणको अन्तिम खेलमा नेपालले भुटानमाथि २९८ रनको फराकिलो जित निकालेको छ । सेमिफाइनलमा नेपालले मलेसियालाई प्रतिद्वन्द्वीका रूपमा पाएको छ । मंगलबार क्वालालम्पुरमा सम्पन्न समूह ‘ए’को अन्तिम खेलमा...बाँकी

साम्बा चम्किदा १००औँ अन्तर्राष्ट्रिय खेलमा नेपालको सानदार जित

June 29, 2025 | Posted by Pradip Nepali |  खेलकुद, मुख्य समाचार, समाचार
काठमाडौं । कप्तानी पाएको पहिलो खेलमा सावित्रा भण्डारी (साम्बा)ले चार गरेपछि एएफसी एसियन कप छनोटमा नेपाली राष्ट्रिय महिला टिमले आफ्नो १००औँ अन्तर्राष्ट्रिय खेलमा लाओसविरुद्ध ९–० को फराकिलो जित निकालेको छ। आइतबार उज्वेकिस्तानको तास्केन्तमा सम्पन्न खेलमा...बाँकी

साम्बालाइ नेपाली टिमको कप्तानी जिम्मेवारी

June 29, 2025 | Posted by Pradip Nepali |  खेलकुद, मुख्य समाचार, समाचार
काठमाडौं । नेपाली राष्ट्रिय महिला फुटबल टिमको कप्तानी जिम्मेवारी सावित्रा भण्डारी (साम्बा) ले पाएकी छन् । नेपाली राष्ट्रिय टिमका नवनियुक्त मुख्य प्रशिक्षक प्याट्रिक डी वाइल्डले आइतबार एएफसी एसियन कप छनोटअन्तर्गत लाओससँगको खेलअघि सावित्रालाई यो जिम्मेवारी...बाँकी