वर्षाले फेरि रोकियो नेपाल र कुवेतबीचको खेल, करण केसीले लिए ५ विकेट
काठमाडौं । एसीसी प्रिमियर कप क्रिकेटको सेमिफाइनलमा नेपाल र कुवेतविरुद्धको खेल वर्षाका कारण स्थगित भएको छ । नेपालले दिएको २८१ रनको लक्ष्य पछ्याएको कुवेतले ८।३ ओभर ब्याटिङ गरेपछि पानी परेर खेल स्थगित भएको हो ।...बाँकीएसीसी प्रिमियर कप सेमिफाइनल : नेपालले कुवेतविरुद्ध बनायो २८१ रन
काठमाडौं । एसीसी प्रिमियर कपको सेमिफाइनलमा नेपालले कुवेतविरुद्ध २८१ रन बनाएको छ । टस हारेर पहिले ब्याटिङ गरेको नेपालको स्कोर ३२।२ ओभरमा १४१र३ भएको बेला पानी परेपछि झण्डै दुई घण्टा खेल रोकिएको थियो । सुरुमा...बाँकीनेपाल र कुवेतबीचको सेमिफाइनल खेल वर्षाका कारण रोकियो
काठमाडौं । एसीसी प्रिमियर कप अन्तर्गत नेपाल र कुवेतबीचको सेमिफाइनल खेल वर्षाका कारण प्रभावित भएको छ। कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा कुवेतले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरेको नेपालले २३।२ ओभरमा ३ विकेट गुमाएर १४१ रन...बाँकीमूलपानी मैदानले पायो एक दिवसीय अन्तर्राष्ट्रिय मान्यता
April 29, 2023 | Posted by Pradip Nepali | खेलकुद
काठमाडौं, बैशाख १६- काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिकास्थित मुलपानी क्रिकेट मैदानले एकदिवसीय अन्तर्राष्ट्रिय मान्यता पाएको छ । काठमाडौंमा भैरहेको एसीसी प्रिमियर कप त्रिकेटमा एकदिवसीय मान्यता पाएका दुई देश ओमान र यूएईबीच सेमिफाइनल खेल भएसँगै मूलपानीले एक...बाँकी एसीसी प्रिमियर कपको सेमिफाइनल आज : नेपाल कुवेतसँग भिड्दै
काठमाडौँ । राजधानीमा जारी एसीसी प्रिमियर कप क्रिकेटमा नेपालले शनिबार सेमिफाइनलमा कुवेतसँग प्रतिस्पर्धा गर्दैछ । समूह एको विजेता बन्दै नेपालले समूह बीको उपविजेता बनेको कुवेतलाई सेमिफाइनलमा प्रतिस्पर्धी पाएको हो । नेपाल र कुवेतबीचको खेल बिहान...बाँकीएसीसी प्रिमियर कप क्रिकेट : नेपालले सेमिफाइनलमा कुवेतसँग खेल्ने
काठमाडौं । एसिसी प्रिमियर कपको सेमिफाइनल समिकरण पूरा भएको छ। मुलपानी मैदानमा समूह ‘बी’ को अन्तिम खेलमा कुवेतले हङकङलाई ३० रनले पराजित गरेसँगै सेमिफाइनल समिकरण पूरा भएको हो। कुवेतले दिएको २७३ रनको लक्ष्य पछ्याएको हङकङ...बाँकीकतारलाई ८९ रनमा अलआउट गर्दै नेपालको शानदार जीत
April 27, 2023 | Posted by Pradip Nepali | खेलकुद
काठमाडौं, बैशाख १४- एसीसी मेन्स प्रिमियर कपमा नेपाल समूह ‘ए’ काे विजेता बनेकाे छ । आज बिहीवार भएकाे खेलमा कतारलाई ६८ रनले हराउँदै नेपाल समूह विजेता बनेकाे हाे । नेपालले दिएकाे १ सय ५८ रनकाे...बाँकी