Hamro Sanchar

गृहपृष्ठ खेलकुद, मुख्य समाचार, समाचार

आईसीसी यू-१९ विश्वकप छनोट : नेपालले ओमानलाई ११७ रनमा अलआउट गर्‍यो

April 14, 2025 | Posted by Pradip Nepali |  खेलकुद, मुख्य समाचार, समाचार
काठमाडौं । स्पीनर युवराज खत्रीले ५ विकेट लिएपछि आईसीसी यू-१९ विश्वकप एसिया छनोटको दोस्रो खेल‌मा नेपालले ओमानलाई ११७ रनमा अलआउट गरेको छ । युवराजले ७ ओभरमा १५ रन दिएर ५ विकेट लिएपछि ओमान ३८ ओभरमा...बाँकी

कुवेतले जित्यो : चारदेशीय टी-२०आई सिरिजको उपाधि नेपाल पराजित

April 13, 2025 | Posted by Pradip Nepali |  खेलकुद, मुख्य समाचार, समाचार
काठमाडौं । हङकङमा भएको चारदेशीय टी-२०आई प्रतियोगिताको उपाधि कुवेतले हात पारेको छ। टस जितेर ब्याटिङ रोजेको कुवेतले ७ विकेटको क्षतिमा १७४ जोडेको थियो। नेपालले १९.३ ओभरमा १७१ रन बनाएर सबै विकेट गुमायो। कुवेतका लागि रविजा...बाँकी

टी-२०आई सिरिजको उपाधि जित्न नेपालले पमयो १७५ रनको लक्ष्य

April 13, 2025 | Posted by Pradip Nepali |  खेलकुद, मुख्य समाचार, समाचार
काठमाडौं । चारदेशीय टी-२०आई सिरिजको उपाधि जित्न नेपालले १७५ रनको लक्ष्य पाएको छ हङकङमा नेपालविरुद्ध टस हारेर पहिला ब्याटिङ गरेको कुवेतले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १७४ रन बनायो । कुवेतका लागि ओपनर रविजा...बाँकी

चारदेशीय टी-२० सिरिज : उपाधिका लागि नेपाल आज कुवेतसँग भिड्दै

April 13, 2025 | Posted by Pradip Nepali |  खेलकुद, मुख्य समाचार, समाचार
काठमाडौं । हङकङमा जारी चार देशीय टी-२० सिरिजको उपाधिका लागि आज नेपाल र कुवेत प्रतिस्पर्धा गर्दैछन्। खेल हङकङको मङ ककस्थित मिसन रोड ग्राउन्डमा आज बिहान सवा ११ बजेदेखि सुरु हुनेछ। शनिबार नेपाल र हङकङबीचको खेल...बाँकी

नेपाल चारदेशीय  टी-२० सिरिजको फाइनलमा : उपाधिका लागि कुवेत सङ्ग भिड्ने

April 12, 2025 | Posted by Pradip Nepali |  खेलकुद, मुख्य समाचार, समाचार
काठमाडौं । नेपाल हङकङमा जारी चारदेशीय टी-२० सिरिजको फाइनलमा पुगेको छ। आज आयोजक राष्ट्र हङकङविरूद्ध लिग चरणको अन्तिम खेल वर्षाका कारण रद्द भएपछि नेपाल फाइनल पुगेको हो। नेपालले टस जितेर पहिले बलिङ गरेको खेलको ९...बाँकी

चारदेशीय टी–२० सिरिज : कतारमाथि नेपालको जित

April 9, 2025 | Posted by Pradip Nepali |  खेलकुद, मुख्य समाचार, समाचार
काठमाडौं । हङकङमा आजदेखि सुरु भएको चारदेशीय टी–२० आई सिरिजको पहिलो खेलमा नेपालले कतारलाई आठ विकेटले पराजित गरेको छ। कतारले जितका लागि दिएको १५२ रनको लक्ष्य नेपालले १७ ओभरमा दुई विकेट गुमाउँदै पूरा गरेको हो।...बाँकी

आईपीएल क्रिकेट  :  चेन्नई र हैदराबादको विजयी शुरुआत

March 24, 2025 | Posted by Pradip Nepali |  खेलकुद, मुख्य समाचार, समाचार
एजेन्सी ।  मुम्बई इन्डियन्सलाई ४ विकेटले हराउँदै चेन्नई सुपर किंग्सले इन्डियन प्रिमियर लिग (आईपीएल)मा विजयी शुरुआत गरेको छ । जीतको लागि एक सय ५६ रनको लक्ष्य पाएको चेन्नईले १९ ओभर एक बलमा छ विकेट गुमाएर...बाँकी

बाह्रखरी गल्फको आठौँ संस्करण चैत २३ मा, च्याम्पियनले सुनको बल पाउने

March 17, 2025 | Posted by Pradip Nepali |  खेलकुद
काठमाडौं, चैत ४- बाह्रखरी गल्फको आठौँ संस्करण तथा आर्थिक परिसंवाद चैत २३ गते हुने भएको छ । सोमबार आयोजक बाह्रखरी मिडियाले पत्रकार सम्मेलन गरी चैत २३ मा हुने एनसेल बाह्रखरी कर्पोरेट गल्फ तथा आर्थिक परिसंवाद...बाँकी

प्रधानमन्त्री ओली र विश्वकप विजेता इटालियन गोलकिपर बुफोनबीच भेट

March 3, 2025 | Posted by Pradip Nepali |  खेलकुद, मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र विश्वकप विजेता इटालियन गोलकिपर जियानजुइजी बुफोनबीच भेट भएको छ। राष्ट्रिय युवा सङ्घ नेपालको आयोजनामा भइरहेको तेस्रो केपी ओली कप फुटबल च्याम्पियनशिपको समापन कार्यक्रमका प्रमुख अतिथिका रूपमा नेपाल आएका...बाँकी

फेरि सर्‍यो दशौँ राष्ट्रिय खेलकुद

February 27, 2025 | Posted by Pradip Nepali |  खेलकुद, मुख्य समाचार, समाचार
काठमाडौं । १०औं राष्ट्रिय खेलकुद प्रतियोगिताको आयोजना मिति फेरि सरेको छ । राष्ट्रिय खेलकुद परिषद् ९राखेप०को आज बसेको बोर्ड बैठकले दशौँ राष्ट्रियको नयाँ मिति तोकेको हो । नयाँ मिति अनुसार दशौँ राष्ट्रिय खेलकुद २०८२ साल...बाँकी