Skip
आज : २०८३ आश्विन १६ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

Hamro Sanchar

विश्वकपको पहलो खेलमै हाइटीविरुद्ध स्कटल्यान्ड १–० ले विजयी

हाम्रो संचार संवाददाता प्रकाशित : २०८३ जेठ, ३१ गते


Advertisement

३१ जेठ, काठमाडौं । विश्वकप समूह सीको खेलमा स्कटल्यान्डले हाइटीलाई १–० ले हराएको छ।

ड्रिंक्स ब्रेकलग्तै २८औँ मिनेटमा जोन म्याकगिननले गरेको गोल नै स्कटल्यान्डको जितका लागि निर्णायक बनेको हो।

बोस्टन स्टेडियममा आज आइतबार बिहान भएको यो जितसँगै स्कटल्यान्ड ३ अंकसहित समूह सीको शीर्ष स्थानमा उक्लेको छ।

यसअघि सोही समूहका ब्राजिल र मोरक्कोले बराबरी खेलेर १र१ अंक बनाएका छन्।


प्रतिकृया दिनुहोस्