आईसीसी विश्वकप लिग २ सिरिज नेपालद्वारा क्लीन स्वीप
काठमाडौं । घरेलु मैदानमा सम्पन्न आईसीसी विश्वकप लिग २ अन्तर्गत एक दिवसीय त्रिकोणात्मक सिरिज नेपालले क्लीन स्वीप गरेको छ। मंगलबार भएको अन्तिम खेलमा लिग २ च्याम्पियन स्कटल्यान्डमथि २ विकेटको रोमाञ्चक जित निकाल्दै कीर्तिमानी जितका साथ...बाँकीस्कटल्यान्डले नेपाललाई दियो २१३ रनको लक्ष्य, बलिङमा चम्किए सन्दीप
काठमाडौं । सन्दीप लामिछानेको उत्कृष्ट बलिङमा नेपालले स्कटल्यान्डलाई २१३ रनको स्कोरमा समेटेको छ । स्कटल्यान्डको बलियो ब्याटिङलाई निस्तेज बनाउँदै सन्दीपले चार विकेट लिए । विश्वकप लिग २ अन्तर्गत त्रिवि मैदानमा भइहरेको खेलमा नेपाल लगातार चौंथो...बाँकीनेपाललाई पाँचौँ सफलता, सन्दीप एक्लैले लिए ४ विकेट
काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग टु अन्तर्गत त्रिदेशीय सिरिजको अन्तिम खेलमा घरेलु टिम नेपालले स्कटल्यान्डको पाँचौँ विकेट लिएको छ । टियु क्रिकेट मैदानमा टस जितेर फिल्डिङ रोजेको नेपालले स्कटल्यान्डको पाँच विकेट लिइसकेको छ ।...बाँकीस्पट फिक्सिङमा मोहमद आदिल र महबुबसहित ५ जनाविरुद्ध मुद्दा दर्ता
काठमाडौं । राष्ट्रिय क्रिकेट टोलीका अलराउण्डर मोहमद आदिल आलम, पूर्वराष्ट्रिय खेलाडी महबुब आलमसहित ५ जनाविरुद्ध जिल्ला अदालत, काठमाडौंमा मुद्दा दर्ता भएको छ । केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले गरेको अनुसन्धानको आधारमा जिल्ला वकिलको कार्यालय, काठमाडौंले...बाँकीराष्ट्रिय टीमबाट विदेशमा खेल्न पाउनुपर्ने माग गर्दै सर्वोच्चमा सन्दीपको पुनरावेदन
काठमाडौं । राष्ट्रिय क्रिकेट टिमका सदस्य सन्दीप लामिछानेले पाटन उच्च अदालतले गरेको फैसलाविरुद्ध सर्वोच्च अदालतमा पुनरावेदन गरेका छन् । विदेशी भूमिमा राष्ट्रिय टीमबाट खेल्न सर्वोच्चको फैसलाबाट अवरोध पुगेपछि उनले पुनरावेदन गरेका हुन् । काठमाडौं जिल्ला...बाँकीआईसीसी क्रिकेट विश्वकप : नामिबियामाथि नेपालको शानदार जित
काठमाडौं ।आशिफ शेख र ज्ञानेन्द्र मल्लको कीर्तिमानी साझेदारी र कुशल मल्लको विस्फोटक अर्धशतकको मद्दतमा नेपालले आईसीसी क्रिकेट विश्वकप लिग टु मा शनिबार नामिबियालाई ३ विकेटले पराजित गरेको छ । लिग टु मा लगातार तेस्रो खेल...बाँकीविश्वकप लिग- २ : तेस्रो खेलमा नामिबियासँग भिड्दै नेपाल
काठमाडौं । आइसिसी विश्वकप लिग-२ अन्तर्गत त्रिकोणात्मक सिरिजको आफ्नो तेस्रो खेलमा नेपाल आज नामिबियासँग भिड्दैछ। घरेलु मैदानमा जारी सिरिजमा नेपाल लगातार दुई खेलमा जित निकालेकाले तेस्रो खेलमा पनि सोही लय कायम राख्ने लक्ष्यमा रहेको छ।...बाँकीदीपेन्द्र र कुशलको उत्कृष्ट ब्याटिङमा स्कटल्यान्डमाथि नेपालको सानदार जित
काठमाडौं । आईसीसी विश्व कप क्रिकेट लिग–२ अन्तर्गत त्रिदेशीय एकदिवसीय शृङ्खलामा नेपालले स्कटल्यान्डमाथि सानदार जित निकालेको छ । स्कटल्यान्डले दिएको २ सय ७५ रनको लक्ष्य नेपालले ४७ ओभरमा ७ विकेट गुमाएर भेटायो । यसअघि त्रिवि...बाँकीकागेश्वरी मनोहरा नगरस्तरीय दोस्रो राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता आजबाट शूरु
February 17, 2023 | Posted by Pradip Nepali | खेलकुद
काठमाडौं, फागुन ५- काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिकामा दोस्रो राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता शुक्रबारदेखि शूरु भएको छ । नगरप्रमुख उपेन्द्र कार्कीले शुक्रवार बिहान मूलपानी चौरमा विद्यालयको मार्चपासबाट प्रतियोगिताको उद्घाटन गरेका छन् । सो प्रतियोगितामा नगरपालिका भित्र...बाँकी