Hamro Sanchar

गृहपृष्ठ समाज

चट्याङ लागेर एघार किसानका ५४ भेडा मरे

July 5, 2024 | Posted by Pradip Nepali |  समाज
काठमाडौं, असार २१- जुम्लाको कनकासुन्दरी गाउँपालिका-२, मालिकाबोता स्थित चुचेमारा धचाखर्केको रंगिन पाटन भन्ने स्थानमा चट्याङ पर्दा ५४ वटा भेडा मरेका छन् । बिहीबार दिउँसो करिब १ बजे परेको चट्याङले भेडाको बथानमा ठुलो क्षति पुर्‍याएको हो...बाँकी

चोर समाउन जाँदा प्रहरी र स्थानीयबीच झडप, प्रहरीले चलायो गोली

July 4, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार, समाज
नेपालगञ्ज (बाँके), असार २०- बाँकेको डुडुवा गाउँपालिका–६ स्थित सिखनपुरवामा फरार प्रतिवादी पक्राउ गर्न खोज्दा स्थानीय र प्रहरीबीच झडप भएको छ । स्थानीयले प्रहरीमाथि ढुङ्गामुढा गरेपछि प्रहरीले आत्मरक्षाका लागि एक राउण्ड हवाई फायर र दुई राउण्ड...बाँकी

विदेश जान सफल हुन नकसेपछि एक युवकद्धारा शंखमुलको पुलबाट हामफाल्ने प्रयास

July 4, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार, समाज
काठमाडौँ, असार २०- विदेश जाने चक्करमा विभिन्न कारणले सफल हुन नकसेपछि एक युवकले हाम फाल्ने प्रयास गरेका छन् । काठमाडौँ र ललितपुरको सीमामा पर्ने शंखमुलको पुलबाट हाम फाल्न लागेका मकवानपुर घर भइ ललितपुर महानगरपालिका–१७ मा...बाँकी

सगरमाथाको दृश्य हेर्ने ठाउँमा हानाहान

July 4, 2024 | Posted by Pradip Nepali |  समाज
काठमाडौं, असार २०- सगरमाथाको दृश्य हेर्ने ‘प्लेटफर्म’मा दुईजोडी पर्यटक गएको जुन २५ मा हात हालाहालमा उत्रिएको पाइएको छ । सामान्य विषयमा असमझदारी हुँदा उनीहरू कुटपिटमा उत्रिएका हुन् । उक्त झगडाको भिडियो पनि सार्वजनिक भएको छ...बाँकी

घाँस काट्न जाँदा १९ वर्षीय युवती बारीमै बलात्कृत, ४८ वर्षीय पुरुष पक्राउ

July 4, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार, समाज
लमजुङ, असार २०- लमजुङमा १९ वर्षीया युवती घाँस काट्न गएको बेला आफ्नै बारीमा बलात्कृत भएकी छन् । दूधपोखरी गाउँपालिका–६ मा भएको सो घटनामा सोही वडाका ४८ वर्षीय प्रसाद गुरुङलाई प्रहरीले पक्राउ गरेको छ सो घटना...बाँकी

बाढीले बगाउँदा एक जनाको मृत्यु, एक बेपत्ता

July 3, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार, समाज
दाङ, असार १९- दाङको तुलसीपुरमा बबई नदीमा आएको बाढीले बगाउँदा एक जना महिलाको मृत्यु भएको छ भने अर्की एक महिला बेपत्ता छिन् । तुलसीपुर उपमहानगरपालिका वडा नम्बर १४ मटेराकी १९ वर्षीया सम्झना चौधरीलाई बुधबार बिहान...बाँकी

बाढीले सडक बगाउँदा कालीगण्डकी करिडोर अवरुद्ध, यात्रुको बिचल्ली

July 3, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार, समाज
काठमाडौं, असार १९- अविरल वर्षाका कारण ठेउलेखोलामा आएको बाढीले सडक बगाउँदा कालीगण्डकी करिडोर पूर्ण रुपमा अवरुद्ध भएको छ। बागलुङको जैमिनी नगरपालिका१ स्थित ठेउलेखोलामा आएको बाढीले सडक बगाउँदा बुटवल, भैरहवा, कपिलवस्तु, दाङ, मुक्तिनाथ जाने सवारीसाधनको आवतजावत...बाँकी

रोल्पामा जीप दुर्घटना : एक नाबालकसहित ७ जनाको मृत्यु, शोकमा डुब्यो तालाबाङ

July 2, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार, समाज
काठमाडौं, असार १८- रोल्पा तालाबाङमा जीप दुर्घटना हुँदा एक नाबालकसहित सात जनाको ज्यान गएको छ । जिप दुर्घटनामा परेर एकै गाउँका ७ जनाको मृत्यु भएपछि तालाबाङ शोकमा डुबेको छ । माडी गाउँपालिका वडा नम्बर ४...बाँकी

चट्याङबाट दुईको मृत्यु, छ जना घाइते

June 26, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार, समाज
कैलाली, असार १२- कैलालीमा चट्याङबाट दुई जनाको मृत्यु भएको छ । जोशीपुर गाउँपालिका–३ भितरियाका ३१ वर्षीय जयराम डगौरा र धनगढी उपमहानगरपालिका– १८ एफ गाउँका २७ वर्षीय शालिम चौधरीको चट्याङबाट निधन भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी...बाँकी

लमजुङको पहिरोमा पुरिँदा बेपत्ता भएका चारजनाको शव फेला

June 26, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार, समाज
लमजुङ, असार १२- जिल्लाको क्व्होलासोथार गाउँपालिका–३ बगुमस्थित गएराति पहिरो खस्दा चारजनाको मृत्यु भएको छ । पहिराले तीनवटा घर पुरिँदा उनीहरु बेपत्ता भएका थिए । पहिरामा पुरिएर ६७ वर्षीय रुद्रमान गुरुङ, उहाँकी बुहारी ३६ वर्षीया पञ्चकुमारी...बाँकी