June 20, 2024 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
समाचार,
समाज
भरतपुर, असार ६- भरतपुरमा मोटरसाइकलको ठक्करबाट मागि खाई हिँड्ने पैदल यात्रुको मृत्यु भएको छ । भरतपुर–२३ कृष्णचोकबाट बजार तर्फ जादै गरेको बा.प्र०२–०१९प ६४७१ नं.को मो.सा.ले ठक्कर दिँदा पैदल यात्रु भरतपुर–२१ का ३५ वर्षिय रामकृष्ण को...बाँकी June 20, 2024 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
समाचार,
समाज
सर्लाही, असार ६- सर्लाही बागमती नगरपालिकास्थित रायमाझी चोकमा आज बिहान भएको सवारी दुर्घटनामा तीन जनाको मृत्यु भएको छ । दुर्घटनामा अन्य १७ जना घाइते भएका छन् । पूर्वपश्चिम राजमार्गस्थित बागमती नगरपालिक–११, रायमाझी चोकमा रोकेर राखेको...बाँकी June 19, 2024 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
समाचार,
समाज
सिरहा, असार ५- सिरहामा मामाको छोराले चिरपट प्रहार गर्दा फुपूको छोराको मृत्यु भएको छ । गोलबजार नगरपालिका १० धर्मपुरका २८ वर्षीय फेकु भन्ने संजय सदाले आफ्नै फुपूको छोरा ४० वर्षीय गेनी सदायमाथि सामान्य विवादमा चिरपट...बाँकी June 19, 2024 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
समाचार,
समाज
सिराहा, असार ५- जिल्ला प्रहरी कार्यालय, सिराहाको शौचालयमा मृत फेला परेकी प्रहरी जवानका केटा साथी (ब्वाइफ्रेन्ड) पक्राउ परेका छन् । गत जेठ ३१ गते २५ वर्षीया प्रहरी जवान करिश्मा सुनार कार्यालयको महिला बालबालिका तथा ज्येष्ठ...बाँकी June 19, 2024 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
समाचार,
समाज
काठमाडौं, असार ५- गायिका मधु क्षेत्री यतिखेर चर्चामा छिन्। आफ्नो वैवाहिक सम्बन्धमा उत्पन्न भएको समस्या र परिवारबाट पाएको तनावबारे सामाजिक सञ्जालमा खुलासा गरेपछि उनका बारेमा विभिन्न टीकाटिप्पणी भइरहेका छन्। यसैबीच, मधुले बुधबार सामाजिक सञ्जालमा एक...बाँकी June 19, 2024 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
समाचार,
समाज
काठमाडौँ, असार ५- संघीय संसद् सचिवालय बानेश्वरस्थित सुरक्षार्थ खटिएका एक जना सुरक्षाकर्मीले आत्महत्या गरेका छन् । उनले आफैँलाई गोली हानेर आत्महत्या गरेका हुन् । दोलखा मेलुङ गाउँपालिका-४ घर प्रहरी जवान २२ वर्षीय अजित गोले आफैँले...बाँकी June 19, 2024 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
समाचार,
समाज
धनगढी, असार ५- अछाममा छाउगोठमा बसेकी एक किशोरी बलात्कृत भएकी छन् । मंगलबार बेहोस् अवस्थामा भेटिएकी १६ वर्षीया किशोरीमाथि बलात्कार भएको खुलेको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय अछामका प्रमुख डीएसपी सन्तोष पाठकले किशोरीलाई...बाँकी June 19, 2024 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
समाचार,
समाज
सिन्धुली, असार ५- लगातारको वर्षापछि खसेको पहिरोका कारण ट्रक पुरिएको छ । मध्यपहाडी लोकमार्गअन्तर्गत सिन्धुलीको गोलन्जोर गाउँपालिका–१ को कुँडुलेमा गएराति पहिरो खस्दा ट्रक पुरिएको हो । बुधबार बिहान एक्कासि लेदोसहितको पहिरो खस्दा प्रदेश २ –०३–००१...बाँकी June 19, 2024 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
समाचार,
समाज
काठमाडौं, असार ५- ६० केजी सुन तस्करीमा संलग्न रहेको आरोपमा प्रहरीले थप दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भक्तपुर घर भएका मनोज श्रेष्ठ र रूपक भण्डारी छन् । भारतमा पक्राउ गरेर उनीहरूलाई काठमाडौँमा...बाँकी June 18, 2024 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
समाचार,
समाज
काठमाडौं, असार ४- काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहको राजीनामा माग गर्दै कवाड संकलकहरु आन्दोलनमा उत्रिएका छन् । काठमाडौं महानगरपालिकाले कवाड संकलन गरेर राख्ने स्थानमा डोजर चलाइदिएको भन्दै यसअघि पनि उनीहरु आन्दोलनमा थिए । आज पनि...बाँकी