आज : २०८३ आश्विन १९ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

Hamro Sanchar

गृहपृष्ठ मुख्य समाचार, समाचार, समाज

बढीपहिरामा परी एक सय तीन जनाको मृत्यु, एक सय नौ घाइते

July 12, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार, समाज
कठमाडौँ, असार २८- अविरल वर्षाका कारण गत जेठ २८ गतेदेखि देशका विभिन्न स्थानमा बाढीपहिरोलगायत भएका विपद्का घटनामा एक सय तीन जनाको मृत्यु भएको छ । केन्द्रीय प्रहरी समाचारकक्षका अनुसार बाढी, पहिरोलगायत विपद्मा परी काठमाडौँ उपत्यकामा...बाँकी

अझै भेटिएन त्रिशुलीमा बेपत्ता बस, धमिलो पानी र उच्च बहाबका कारण खोजीमा कठिनाइ

July 12, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार, समाज
चितवन, असार २८- चितवनको भरतपुर महानगरपालिका–२९ स्थित नारायणगढ–मुग्लिन सडकखण्डको सिमलतालमा गएको पहिरोमा परी बेपत्ता भएका दुवै बसको अवस्था अझै अज्ञात छ । त्रिशूली नदीको उच्च बहाब र धमिलो पानीका कारण बस खोजीमा कठिनाइ भइरहेको छ...बाँकी

पहिरोमा पुरिएका तीन जनाको जीवितै उद्धार, एक जना मृत भेटिए

July 9, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार, समाज
रूकुम, असार २५- रूकुममा पहिरोले पुरिएका ३ जनाको जीवितै उद्धार गरिएको छ भने एक जनाको शव भेटिएको छ । रुकुम पूर्वी जिल्लाको सिस्ने गाउँपालिका–१ दल्ली गैरामा अविरल वर्षाका कारण २४ असारमा पहिरोमा परी घाइते भएका...बाँकी

बाढीमा परेर ३ जना किशोरीले ज्यान गुमाए, सामुहिक दाहसंस्कार गरियो

July 9, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार, समाज
कञ्चनपुर, असार २५- बाढीमा ज्यान गुमाएका पुनर्वास नगरपालिकाका तीन किशोरीको सामुहिक दाहसंस्कार गरिएको छ । आज तीनै जनाको दोदा घाटमा सामुहिक दाहसंस्कार गरिएको पुनर्वास नगरपालिका–५ का वडा अध्यक्ष पदमबहादुर रोकायाले जानकारी दिए । हिजो दिउँसो...बाँकी

महिला सशक्तीकरणमा मेलुङ गाउँपालिका : पवटीमा १२ हजारभन्दा बढी सुन्तलाको बिरुवा वितरण

July 9, 2024 | Posted by Pradip Nepali |  समाज
काठमाडौं, असार २५- दोलखाको मेलुङ गाउँपालिकाका महिलाहरुलाई १२ हजारभन्दा बढी सुन्तलाका बिरुवा वितरण गरिएको छ । हेफर नेपाल र सीडीएफ दोलखाको साझेदारी एवम् मेलुङ गाउँपालिकाको व्यवस्थापनमा वडा नम्बर १ का १९ वटा महिला समूहका महिलाहरुलाई...बाँकी

पहिरोले अरनिको राजमार्ग अवरुद्ध

July 9, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार, समाज
काभ्रेपलाञ्चोक, असार २५- वर्षाका कारण पहिरो जाँदा अरनिको राजमार्गअन्तर्गत काभ्रेको पाँचखालस्थित ५० किलो भन्ने स्थानमा गएरातिदेखि सडक अवरुद्ध भएको छ । सडक माथिबाट लगातार पहिरो खसिरहेकाले पन्छाउन असहज भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब...बाँकी

साइकल पुलमै छाडेर उर्लिएको नारायणीमा हाम फाले ७३ बर्षिय बृद्धले

July 7, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार, समाज
चितवन, असार २३- नारायणी नदिको पुलबाट आइतबार बिहान हाम फालेका पुरुषको पहिचान खुलेको छ । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार भरतपुर महानगरपालिका-१२ का ७३ बर्षिय नारायणबहादुर गुरुङले नदीमा हाम फालेका थिए । बिहान १०ः४० बजेको...बाँकी

बाढी-पहिरोका कारण हालसम्म ४८ जनाको मृत्यु, ५४ घाइते

July 7, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार, समाज
काठमाडौँ, असार २३- अविरल वर्षाका कारण आएको बाढी पहिरो लगायतका विपद‍्मा परी हालसम्म ४८ जनाले ज्यान गुमाएका छन् । गत जेठ २८ गतेदेखि देशका विभिन्न स्थानमा आएको बाढी र पहिरोमा परी आइतबार दिउँसोसम्म ४८ जनाको...बाँकी

युवाहरू लिएर मनोज गजुरेलको घरमा चाबी लगाउन पुगेकी पूर्व पत्नी मिना पक्राउ

July 7, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार, समाज
काठमाडौँ, असार २३- हास्य कलाकार मनोज गजुरेलकी पूर्व पत्नी मिना ढकाल पक्राउ परेकी छन् । केहि युवाहरू लिएर बालकोटामा रहेको मनोज गजुरेलको घरमा चाबी लगाउन पुगेकी उनलाई जिल्ला प्रहरी परिसद भक्तपुरको टोलीले पक्राउ गरेको एसपी...बाँकी

सप्तकोशीको ५६ वटै ढोका खोलियो, दाउरा खोज्न, माछा मार्न र डुङ्गा चलाउन रोक

July 7, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार, समाज
काठमाडौं, असार २३- सप्तकोशी नदीको जलसतह बढ्दै गएपछि कोशी ब्यारेजका ५६ वटै ढोका खोलिएको छ । केहीबेर अघिको मापनमा कोशी ब्यारेजमा ३ लाख ६८ हजार क्युसेक पानी मापन गरिएको र ५६ वटा ढोका खोलिएको सुनसरीका...बाँकी