Hamro Sanchar

गृहपृष्ठ मुख्य समाचार, समाचार, समाज

जिल्ला प्रहरी कार्यालयमा महिला प्रहरी झुन्डिएको अवस्थामा मृत फेला

June 13, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार, समाज
काठमाडौँ, जेठ ३१- जिल्ला प्रहरी कार्यालय सिराहामा महिला प्रहरी जवान मृत भेटिएकी छन् । महिला सेलमा कार्यरत जवान करिश्मा सुनार शौलाचयमा झुन्डिएको अवस्थामा फेला परेकी हुन् । बाँकेको खजुरा गाउँपालिका–४ घर भएकी सुनार सलको पासो...बाँकी

चक्कु प्रहारबाट गम्भीर घाइते खड्काको मृत्यु

June 13, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार, समाज
दाङ, जेठ ३१- चक्कु प्रहारबाट गम्भीर घाइते भएका तुलसीपुर–४ निवासी २४ वर्षीय गोरखलाल खड्काको उपचारको क्रममा आज मृत्यु भएको छ । भारतको लखनउमा उपचारको क्रममा मृत्यु भएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक प्रकाश थापाले...बाँकी

पहिरोले तीन घर बगायो

June 13, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार, समाज
किमाथांका, जेठ ३१- सङ्खुवासभाको खाँदबारी नगरपालिका–११ आङ्लास्थित कोक्तिमा गाउँमा पहिरोले तीन घर बगाएको छ । गए राति अबिरल वर्षासँगै गएको पहिरोले कोक्तिमा गाउँका तीन घर बगाएको छ भने एक जना घाइते भएका छन् । कोक्तिमा...बाँकी

२७ विद्यालयका ३४० सटरमा महानगरले लगायो ताला

June 13, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार, समाज
काठमाडौं, जेठ ३१- सामुदायिक विद्यालयहरूका तीन सय ४० वटा सटरमा काठमाडौं महानगरपालिकाको शिक्षा विभागले ताला लगाएको छ । विभागले २७ वटा सामुदायिक विद्यालयले भाडामा लगाएका ३४० वटा सटरमा ताला लगाएको हो । महानगरको शिक्षा विभाग...बाँकी

१४ वर्षीय बालिकालाई बलात्कार गरेको आरोपमा युवक पक्राउ

June 12, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार, समाज
काठमाडौँ, जेठ ३०- भोजपुरको हतुवागढीबाट प्रहरीले बलात्कारमा संलग्न रहेको आरोपमा एकजना युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा हतुवागढी गाउँपालिका–९ बस्ने २५ वर्षीय रिठ्ठे भन्ने विशाल मगर रहेका छन् । मगरले १४ वर्षीय बालिकालाई जबरजस्ती...बाँकी

निदाएका बेला पहिरो खस्दा पुरिएर एकको मृत्यु, दुईजना घाइते

June 12, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार, समाज
खाँदबारी, जेठ ३०- सङ्खुवासभाको चिचिला गाउँपालिका–३ सोलाखानीमा पहिरोले पुरिएर एक जनाको मृत्यु भएको छ भने अन्य दुईजना घाइते भएका छन् । मङ्गलबार रातिको अविरल वर्षापछि खसेको पहिरोमा परी अरुण तेस्रो जलविद्युत् आयोजनाका मजदुर बर्दियाका घोराभिट्टाका...बाँकी

टिप्परको ठक्करबाट स्कुटर चालकको मृत्यु

June 12, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार, समाज
हेटौंडा, जेठ ३०- टिप्परको ठक्करबाट मकवानपुरमा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा नवलपरासीका ४७ वर्षीय दिलबहादुर टण्डन क्षेत्री रहेका छन् । पूर्व–पश्चिम सडकखण्ड अन्तर्गत मकवानपुरको मनहरी ७ रमनटारस्थित सडकखण्डमा गएराति टिप्परको ठक्करबाट क्षेत्रीको...बाँकी

‘श्रमाधान रोजगार मेला’ मा २६ सयभन्दा बढीले दिए आवेदन

June 11, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार, समाज
कैलाली, जेठ २९- यही जेठ २७ र २८ गते धनगढीमा सञ्चालित ‘श्रमाधान रोजगार मेला” मा छब्बीस सयभन्दा बढीले रोजगारीका लागि आवेदन दिएका छन् । सङ्घीय श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय, सुदूरपश्चिम प्रदेशको सामाजिक विकास...बाँकी

बागमती नगरपालिकाका मेयर र उपमेयरसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

June 11, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार, समाज
काठमाडौँ, जेठ २९- सर्लाहीको बागमती नगरपालिकाका मेयर भरतबहादुर थापा र उपमेयर लीलाकुमारी मोक्तानसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ । सार्वजनिक सम्पत्ति हानिनोक्सानी गरेको अभियोगमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मेयर थापा र उपमेयर मोक्तानसहित...बाँकी

न्यायाधीश गिरीलाई सात वर्ष कैद

June 11, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार, समाज
काठमाडौं, जेठ २९- वैवाहिक बलात्कार मुद्दामा दोषी ठहर भएका जिल्ला न्यायाधीश भुवन गिरीलाई सात वर्ष कैद र तीन लाख जरिवाना तोकिएको छ । जिल्ला अदालत काठमाडौंका न्यायाधीश दुर्गाबहादुर भुसालको इजलासले मंगलबार गिरीकाे सजाय तोकेको हो...बाँकी