त्रिशूली किनारमा बेपत्ताका परिवारद्वारा गृह सचिवसँग विलौना
चितवन, असार ३०- यही असार २८ गते बिहान नारायणगढ–मुग्लिन सडकखण्डमा गएको पहिराले दुई वटा यात्रुबाहक बस त्रिशूली नदीमा पुर्यायो । बसमा सवार यात्रुका अधिकांश आफन्त उक्त समाचार सुन्ने वित्तिकै बोकेर घटनास्थल आइपुगेका थिए । उनीहरु...बाँकी मनकामना चर्च ब्वाइज युनाइटेड क्लबका खेलाडीहरुलाई जया बहुमुखी क्याम्पस प्रमुख पौडेलद्वारा जर्सी हस्तान्तरण
काठमाडौं, असार ३०- मनकामना चर्च बोइज युनाइटेड क्लबको एकेडेमीक पाट्नर जया बहुमुखी क्याम्पस र मनकामना सेकेण्डरी स्कुलले खेलाडीलाई जर्सी हस्तान्तरण गरेका छन् । गोकर्णेश्वर नगरपालिका- ८ माकलबारीमा रहेको जया बहुमुखी क्याम्पसमा शनिबार आयोजना एक कार्यक्रमकाबीच...बाँकी नारायणी नदी किनारामा थप दुइ शव फेला, सिमलताल घटनाकै रहेकाे आशङ्का
काठमाडौं, असार २९- नवलपरासी पूर्वको गैँडाकोट-१० मा दुई जनाको शव भेटिएको छ । नारायणी नदी किनारमा ती शव भेटिएको प्रहरीले जनाएको छ । फेला परेका शव सिमलताल घटनाका रहेको अनुमान गरिएकाे छ । यद्यपि प्रहरीले...बाँकी सिमलताल पहिरोसँगै त्रिशूलीले बगायो सृष्टिको जापान जाने सपना
बारा, असार २९- बाराको कलैया उपमहानगरपालिका वडा नम्बर ६ घर भएकी सृष्टि यादव सवार एञ्जल बस चितवनको भरतपुर महानगरपालिका-२९ को सिमलतालमा लेदोसहितको पहिरोले बगाएको छ । हालसम्म उनी त्रिशूली नदीमा बेपत्ता छिन् । २५ वर्षीया...बाँकी नारायणी नदीमा फेला परेको शव गणपति डिलक्समा सवार यात्रुको भएको पुष्टि
चितवन, असार २९- चितवनको भरतपुर-२८ स्थित नारायण नदी किनारमा फेला परेको शव सिमलतालमा पहिरोले बगाएको बसको यात्रुको भएको पुष्टि भएको छ । जिल्ला प्रहरी कार्यालय चितवनका प्रबक्ता डिएसपी भेषराज रिजालका अनुसार उक्त शव गणपति डिलक्सका...बाँकी प्रधानमन्त्रीले छाडे बालुवाटार, खुमल्टारमा भब्य स्वागत
काठमाडौं, असार २८- प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड पदमुक्त भएसँगै प्रधानमन्त्री निवास बालुवाटार छाडेका छन् । उनी प्रधानमन्त्रीबाट पदमुक्त हुने बित्तिकै राष्ट्रपतिकहाँ भेटेपछि बालुवाटार छाडेका हुन् । बालुवाटार छाडेसँगै प्रचण्ड आफ्नो निजी निवास ललितपुरस्थित खुमल्टारमा सरेका...बाँकी त्रिशूलीमा बेपत्ता बसमा लगाइएको पर्दा र यात्रुको एउटा ट्राउजर भेटियो
चितवन, असार २८- नारायणगढ–मुग्लिन सडक खण्डको भरतपुर महानगरपालिका–२९ सिमलतालमा पहिरोले बगाउँदा बेपत्ता भएका बसको पर्दा भेटिएको छ । बेपत्ता भएका बस खोज्ने क्रममा नदीबाट गोताखोरको टोलीले बसमा लगाइएको पर्दा निकालेको हो । हुक लगाएर खोज्ने...बाँकी विभिन्न कार्यक्रम गरी साँखु जेसिजले ‘जेसिज सप्ताह’ मनाउने
July 12, 2024 | Posted by Pradip Nepali | समाज
काठमाडौं, असार २८- सन् २००० मा स्थापना भई शंखरापुर नगरपालिकामा विभिन्न सामाजिक कार्यक्रममा सक्रिय साँखु जेसिसले ‘जेसिज सप्ताह’ २०२४ मनाउने भएको छ । बिहिबार साँखुस्थित जेसिज सचिवालयमा पत्रकार सम्मेलनमा साँखु जेसिजका अध्यक्ष रण बहादुर स्याङ्तानले...बाँकी सिमलताल बस दुर्घटना : तीनजना पौडिएर यसरी बाँचेका थिए
चितवन, असार २८- नारायणगढ–मुग्लिन सडकखण्डको सिमलतालमा गएको पहिराले त्रिशूलीमा बस खस्दा बाच्न सफल भएका तीनजनाको भरतपुरका विभिन्न अस्पतालमा उपचार भइरहेको छ । एकजनाको भरतपुर अस्पतालमा र दुईको चितवन मेडिकल कलेजमा उपचार भइरहेको छ । उनिहरू...बाँकी