Hamro Sanchar

गृहपृष्ठ मुख्य समाचार, समाचार, समाज

सिमलताल पहिरो : भेटिइनन् बेपत्ता सृष्टि, कुशको शव बनाएर अन्तिम संस्कार

July 20, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार, समाज
बारा, साउन ५- गत शुक्रबार बिहान चितवनको भरतपुर महागनरपालिका-२९ सिमलतालमा लेदोसहितको पहिरोले त्रिशूलीमा बस खस्दा बेपत्ता एक यात्रुको कुशको शव बनाएर अन्तिम संस्कार गरिएको छ । त्रिशूलीमा बससँगै खसेको ८ दिन बितिसक्दा पनि अत्तोपत्तो नभएपछि...बाँकी

ज्यादुल खोलाको डाइभर्सन पुल बाढीले बगायो, आरुघाट सडक अवरुद्ध

July 18, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार, समाज
गोरखा, साउन ३- गोरखाको बेनिघाट–आरुघाट सडखण्डअन्तर्गत पर्ने ज्यादुल खोलामा रहेको डाइभर्सन पुलमा बाढीले क्षति पुर्‍याएपछि सडक अवरुद्ध भएको छ । भीमसेन थापा गाउँपालिका–७ र सहिद लखन गाउँपालिका–९ जोड्ने ज्यादुल खोला डाइभर्सन पुल बगाएपछि सो सडकखण्डमा...बाँकी

सिमलताल दुर्घटना : एकै परिवारका तीनमध्ये छोरी प्रभाको शव भेटियो

July 18, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार, समाज
वीरगन्ज, साउन ३- चितवनको सिमलतालस्थित त्रिशुली नदीमा बस खसेर बेपत्ता भएका पर्साको सखुवा प्रसौनी गाँउपालिका-२ जमुनियाका एक‌ै परिवारका तीन जनामध्ये युवती प्रभा चौ‌धरीको शव भेटिएको छ । २४ वर्षीया प्रभाको शव दुर्घटनास्थलबाट १०३ किलोमिटर दुरीमा...बाँकी

सिमलताल दुर्घटना : फेला परेका १९ शवमध्ये १४ जनाको सनाखत (नामसहित)

July 18, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार, समाज
चितवन, साउन ३- नारायणगढ–मुग्लिन सडकको सिमलतालमा गत असार २८ गते पहिरोमा परी त्रिशूली नदीमा बेपत्ता भएका दुई बसका यात्रुमध्ये अहिलेसम्म १९ जनाको शव फेला परेको छ । सशस्त्र प्रहरीकाअनुसार तीमध्ये १४ शवको सनाखत भएको छ...बाँकी

कुकुर मारेको निहुँमा बाबु छोराबीच झगडा, ढुंगाले लाग्दा बाबुको मृत्यु

July 18, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार, समाज
नवलपरासी, साउन २- नवलपरासी पूर्वमा बाबुको हत्या गरेको आरोपमा छोरा प्रकाउ परेका छन् । ढुंगा प्रहार गरी बाबुको हत्या गरेको आरोपमा प्रहरीले १८ वर्षीय छोरा निराजन कुमाललाई प्रकाउ गरेको हो । कावासोती नगरपालिका-५ ठकुरीचोकमा आज...बाँकी

रेलमार्ग सर्भे गर्न गएको टोलीको गाडीमा आगजनी

July 17, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार, समाज
चितवन, साउन २- चितवनमा रेलमार्गको सर्भे गर्न गएका टोलीको गाडीमा स्‍थानीयले आगजनी गरेका छन् । बुधबार दिउँसो भरतपुर महानगरपालिका वडा नम्बर ७ कृष्णपुरको नगर प्लटिङमा टोली रेलमार्गको सर्भे गर्न गएको थियो । सो समयमा स्थानीयले...बाँकी

बाढीपहिरोका कारण हालसम्म १२४ जनाको मृत्यु

July 17, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार, समाज
काठमाडौँ, साउन २- अविरल वर्षाको कारण गत जेठ २८ गतेदेखि देशका विभिन्न स्थानमा आएको बाढी, पहिरो लगायतका विपद्‍मा परी बुधबार दिउँसोसम्म १ सय २४ जनाको मृत्यु भएको छ । बाढी, पहिरो लगायतका विपद्‍मा परी काठमाडौँ...बाँकी

आठबीसकोट बाढी : पुरिएका तीन बालिकाको शव निकालियो, बेपत्ता एकको खोजी जारी

July 16, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार, समाज
त्रिवेणी (रुकुमपश्चिम), साउन १- रुकुमपश्चिममा गएराति आएको बाढीले घर बगाउँदा पुरिएका तीन बालिकाको शव निकालिएको छ । आठविसकोट नगरपालिका १२ को झिन्चौर बगरमा झिन्चौर खोलामा आएको बाढीले घर बगाउँदा तीन बालिका पुरिएका थिए । बाढीले...बाँकी

सिमलताल पहिरो : हालसम्म १५ शव फेला, ८ शवको सनाखत (नामावलीसहित)

July 16, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार, समाज
चितवन, साउन १- गत शुक्रबार बिहान पहिरोले बगाएर त्रिशूलीमा बेपत्ता भएका दुईवटा बसका यात्रुमध्ये १५ जनाको शव फेला परेको छ । भेटिएका शवमध्ये ८ जनाको परिचय खुलेको सशस्त्र प्रहरीले जानकारी दिएको छ । अन्य शव...बाँकी

सिमलताल पहिरो : हालसम्म १३ वटा शव भेटिए

July 15, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार, समाज
नवलपुर (नवलपरासी), असार ३१- चितवनको भरतपुर–२९ सिमलतालमा शुक्रबार बिहान गएको पहिराले बगाएर बेपत्ता भएकामध्ये नवलपुरमा मात्रै नौवटा शव भटिएका छन् । यीसहित हालसम्म १३ मध्ये नवलपरासी (बर्दघाट–सुस्तापूर्व) मा नौ, चितवनमा तीन र नवलपरासी (बर्दघाट–सुस्तापश्चिम) मा...बाँकी