Hamro Sanchar

गृहपृष्ठ मुख्य समाचार, समाचार, समाज

सिन्धुपाल्चोकमा एक वृद्ध महिलाको हत्या

August 3, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार, समाज
सिन्धुपाल्चोक, साउन १९- सिन्धुपाल्चोकमा एक वृद्ध महिलाको हत्या भएको छ । शुक्रबार राति बाह्रविशे नगरपालिका–६ खाण्डेबासकी ७१ वर्षीया रत्नकुमारी थापाको हत्या भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी निराञ्जन भटराईले जानकारी दिए । घरमा एक्लै बस्दै...बाँकी

धार्चे पहिरो : बेपत्ता थप एक युवकको सात दिनपछि शव फेला

August 3, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार, समाज
गोरखा, साउन १९- उत्तरी गोरखाको धार्चे गाउँपालिका–५ सिङ्लास्थित रेसेमा पहिरोमा बेपत्ता भएका थप एक जनाको शव सातदिनपछि फेला परेको छ । आरुघाट गाउँपालिका–८, लामागाउँका २४ वर्षीया रमेश परियारको शव आज विहान भेटिएको जिल्ला प्रहरी कार्यालय...बाँकी

रोकिएन कालीगण्डकी दोहन, प्रहरी प्रशासन र स्थानीय निकाय मौन

August 3, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार, समाज
गलकोट (बागलुङ) साउन १९- यही साउन १७ गते रातको १०ः१५ बजे कालीगण्डकी नदीको बागलुङतर्फ धमाधम नदीजन्य पदार्थको दोहन भइरहेको थियो । पाँच टिपरले धमाधम नदीबाट निकालिएको बालुवा ओसारेर जम्मा पारेका थिए भने एउटा स्काभेटरले नदीको...बाँकी

सिकार गर्न गएका युवकको गोली लागेर मृत्यु, धानबारीमा लुकेको अवस्थामा दुईजना पक्राउ

August 3, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार, समाज
धनगढी, साउन २०- जंगली जनावर सिकार गर्न गएका युवकको गोली लागेर मृत्यु भएको छ । डोटीको पूर्वीचौकी गाउँपालिका-६ गाँजरीस्थित घोत्नेगडा सामुदायिक वनमा हिजो (शुक्रबार) बिहान सिकार गर्न गएका ३० वर्षीय अमर थापाको गोली लागेर मृत्यु...बाँकी

रोल्पा पहिरो : पहिरो पन्छाउदा बेपत्ता भएकी नातिनीको शव फेला

August 3, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार, समाज
दाङ, साउन १९- रोल्पामा पहिरोमा घरसँगै पुरिँदै बेपत्ता रहेका नातिनीको पनि शव भेटिएको छ । सिउरी पहिरोमा परेका मध्ये झन्डै ७० वर्षीया बज्यै बसुना सुनारको शव शनिबार बिहान पहिला फेला परेको थियो भने ४ वर्षीया...बाँकी

६ वर्षीया बालिका अपहरण गर्ने तीन जना पक्राउ

August 1, 2024 | Posted by Pradip Nepali |  समाचार, समाज
  सुनसरी — प्रहरीले ६ वर्षीया नाबालिका अपहरण कार्यमा संलग्न तीन जनालाई पक्राउ गरेको छ । बालिकाको उद्धार गरिएको छ । सुनसरीको दुहवी नगरपालिकास्थित मामा घरको आँगनमा खेलिरहेकी बालिकालाई अपहरण गर्ने मोरङ विराटनगर महानगरपालिका ६...बाँकी

आठ वर्षमा त्रिशूली नदीमा ५५ जना बेपत्ता

July 31, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार, समाज
चितवन, साउन १६- नारायणगढ–मुग्लिन सडक र पृथ्वी राजमार्गको मुग्लिन–मौवाखोला सडकखण्डमा बितेका आठ वर्षमा २१ वटा सवारीसाधन त्रिशूली नदीमा खसेर ५५ जना बेपत्ता भएका छन् । पूर्वगृहमन्त्री एवं परराष्ट्रमन्त्री माधवप्रसाद घिमिरेलगायत ५५ जना बेपत्ता भएका हुन्...बाँकी

अविरल वर्षासँगै आएको बाढीले बगाएर काठमाडौंमा एक जनाको मृत्यु

July 31, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार, समाज
काठमाडौं, साउन १६- काठमाडौंको बल्खुमा बाढीले बगाएर एक जनाको मृत्यु भएको छ । अविरल वर्षासँगै आएको बाढीले बगाउँदा बल्खु खोलामा प्रहरीले एक जनाको शव फेला पारेको हो । काठमाडौं उपत्यका प्रहरी परिसरका प्रवक्ता प्रहरी वरिष्ठ...बाँकी

कीर्तिपुरमा बाढीमा फसेका १५ जनाको सशस्त्र प्रहरीद्वारा उद्धार

July 31, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार, समाज
काठमाडौं, साउन १६- गएराति परेको अविरल वर्षाको कारण काठमाडौँको कीर्तिपुर नगरपालिका–१० स्थित सुन्दरीघाटमा रहेको राधा स्वामी एरियामा फसेका १५ जनाको सशस्त्र प्रहरीले उद्धार गरेको छ । नेपाल नं १८ निलबाराही गणबाट खटिएको सुरक्षा फौजले बाढीमा...बाँकी

चट्याङ पर्दा किसानका एक सय भेडा मरे

July 30, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार, समाज
जुम्ला, साउन १५- जुम्लाको तिला गाउँपालिकाको देउली पाटनमा चट्याङ पर्दा करिब एक सय भेडा मरेका छन् । पालिका वडा नं ६ र ९ मा पर्ने देउली पाटनमा चट्याङ लागेर आज तिला–७ का पोख्रीका ९ जना...बाँकी