Hamro Sanchar

गृहपृष्ठ मुख्य समाचार, समाचार, समाज

प्रधानमन्त्रीले छाडे बालुवाटार, खुमल्टारमा भब्य स्वागत

July 12, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार, समाज
काठमाडौं, असार २८- प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड पदमुक्त भएसँगै प्रधानमन्त्री निवास बालुवाटार छाडेका छन् । उनी प्रधानमन्त्रीबाट पदमुक्त हुने बित्तिकै राष्ट्रपतिकहाँ भेटेपछि बालुवाटार छाडेका हुन् । बालुवाटार छाडेसँगै प्रचण्ड आफ्नो निजी निवास ललितपुरस्थित खुमल्टारमा सरेका...बाँकी

त्रिशूलीमा बेपत्ता बसमा लगाइएको पर्दा र यात्रुको एउटा ट्राउजर भेटियो

July 12, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार, समाज
चितवन, असार २८- नारायणगढ–मुग्लिन सडक खण्डको भरतपुर महानगरपालिका–२९ सिमलतालमा पहिरोले बगाउँदा बेपत्ता भएका बसको पर्दा भेटिएको छ । बेपत्ता भएका बस खोज्ने क्रममा नदीबाट गोताखोरको टोलीले बसमा लगाइएको पर्दा निकालेको हो । हुक लगाएर खोज्ने...बाँकी

विभिन्न कार्यक्रम गरी साँखु जेसिजले ‘जेसिज सप्ताह’ मनाउने

July 12, 2024 | Posted by Pradip Nepali |  समाज
काठमाडौं, असार २८- सन् २००० मा स्थापना भई शंखरापुर नगरपालिकामा विभिन्न सामाजिक कार्यक्रममा सक्रिय साँखु जेसिसले ‘जेसिज सप्ताह’ २०२४ मनाउने भएको छ । बिहिबार साँखुस्थित जेसिज सचिवालयमा पत्रकार सम्मेलनमा साँखु जेसिजका अध्यक्ष रण बहादुर स्याङ्तानले...बाँकी

सिमलताल बस दुर्घटना : तीनजना पौडिएर यसरी बाँचेका थिए

July 12, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार, समाज
चितवन, असार २८- नारायणगढ–मुग्लिन सडकखण्डको सिमलतालमा गएको पहिराले त्रिशूलीमा बस खस्दा बाच्न सफल भएका तीनजनाको भरतपुरका विभिन्न अस्पतालमा उपचार भइरहेको छ । एकजनाको भरतपुर अस्पतालमा र दुईको चितवन मेडिकल कलेजमा उपचार भइरहेको छ । उनिहरू...बाँकी

बढीपहिरामा परी एक सय तीन जनाको मृत्यु, एक सय नौ घाइते

July 12, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार, समाज
कठमाडौँ, असार २८- अविरल वर्षाका कारण गत जेठ २८ गतेदेखि देशका विभिन्न स्थानमा बाढीपहिरोलगायत भएका विपद्का घटनामा एक सय तीन जनाको मृत्यु भएको छ । केन्द्रीय प्रहरी समाचारकक्षका अनुसार बाढी, पहिरोलगायत विपद्मा परी काठमाडौँ उपत्यकामा...बाँकी

अझै भेटिएन त्रिशुलीमा बेपत्ता बस, धमिलो पानी र उच्च बहाबका कारण खोजीमा कठिनाइ

July 12, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार, समाज
चितवन, असार २८- चितवनको भरतपुर महानगरपालिका–२९ स्थित नारायणगढ–मुग्लिन सडकखण्डको सिमलतालमा गएको पहिरोमा परी बेपत्ता भएका दुवै बसको अवस्था अझै अज्ञात छ । त्रिशूली नदीको उच्च बहाब र धमिलो पानीका कारण बस खोजीमा कठिनाइ भइरहेको छ...बाँकी

पहिरोमा पुरिएका तीन जनाको जीवितै उद्धार, एक जना मृत भेटिए

July 9, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार, समाज
रूकुम, असार २५- रूकुममा पहिरोले पुरिएका ३ जनाको जीवितै उद्धार गरिएको छ भने एक जनाको शव भेटिएको छ । रुकुम पूर्वी जिल्लाको सिस्ने गाउँपालिका–१ दल्ली गैरामा अविरल वर्षाका कारण २४ असारमा पहिरोमा परी घाइते भएका...बाँकी

बाढीमा परेर ३ जना किशोरीले ज्यान गुमाए, सामुहिक दाहसंस्कार गरियो

July 9, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार, समाज
कञ्चनपुर, असार २५- बाढीमा ज्यान गुमाएका पुनर्वास नगरपालिकाका तीन किशोरीको सामुहिक दाहसंस्कार गरिएको छ । आज तीनै जनाको दोदा घाटमा सामुहिक दाहसंस्कार गरिएको पुनर्वास नगरपालिका–५ का वडा अध्यक्ष पदमबहादुर रोकायाले जानकारी दिए । हिजो दिउँसो...बाँकी

महिला सशक्तीकरणमा मेलुङ गाउँपालिका : पवटीमा १२ हजारभन्दा बढी सुन्तलाको बिरुवा वितरण

July 9, 2024 | Posted by Pradip Nepali |  समाज
काठमाडौं, असार २५- दोलखाको मेलुङ गाउँपालिकाका महिलाहरुलाई १२ हजारभन्दा बढी सुन्तलाका बिरुवा वितरण गरिएको छ । हेफर नेपाल र सीडीएफ दोलखाको साझेदारी एवम् मेलुङ गाउँपालिकाको व्यवस्थापनमा वडा नम्बर १ का १९ वटा महिला समूहका महिलाहरुलाई...बाँकी

पहिरोले अरनिको राजमार्ग अवरुद्ध

July 9, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार, समाज
काभ्रेपलाञ्चोक, असार २५- वर्षाका कारण पहिरो जाँदा अरनिको राजमार्गअन्तर्गत काभ्रेको पाँचखालस्थित ५० किलो भन्ने स्थानमा गएरातिदेखि सडक अवरुद्ध भएको छ । सडक माथिबाट लगातार पहिरो खसिरहेकाले पन्छाउन असहज भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब...बाँकी