Hamro Sanchar

गृहपृष्ठ समाचार, समाज

वाइफाइको रिचार्ज सकिएको विषयमा विवाद हुँदा श्रीमतीको हत्या

September 11, 2024 | Posted by Pradip Nepali |  समाचार, समाज
जनकपुरधाम । बारामा एक व्यक्तिले खुर्पा प्रहार गरी श्रीमतीको हत्या गरेका छन् । बचाउन गएका दुई छोरीलाई समेत उनले घाइते बनाएका छन् । निजगढ नगरपालिका-९ का ४६ वर्षीय विमलकुमार बस्नेतले ४० वर्षीया श्रीमती लक्ष्मी राईको...बाँकी

कागेश्वरी मनोहरा नगरपालिकाले भोलि दियो सार्वजनिक बिदा

September 10, 2024 | Posted by Pradip Nepali |  समाज
काठमाडौं, भदौ २५- कागेश्वरी मनोहरा नगरपालिकाले बुधबार (भोलि) सार्वजनिक बिदा दिएको छ । नगरपालिकाले भाद्र शुक्ल अष्टमीका दिन मनाइने ‘कागे अष्टमी’ पर्वकाअवसरमा सार्वजनिक बिदा दिएको हो । नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सागर मिश्रले एक सूचना...बाँकी

ओलीलाई प्रचण्डको खरो जवाफ– जनताको राउन्ड किक कस्तो हुन्छ, अब देख्नेछन्

September 5, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार, समाज
काठमाडौं । पूर्वप्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रधानमन्त्री केपी शर्मा ओलीलाई जवाफ फर्काउँदै अब जनताको किक कस्तो हुन्छ त्यो देख्ने बताएका छन्। माओवादीका सहिदद्वय शेरमान कुँवर ‘विशाल’ र मोहनचन्द्र गौतम ‘कुमार’को...बाँकी

कञ्चनपुर पुगेका गृहमन्त्री लेखकले भने : निर्मला हत्या प्रकरणको सूक्ष्म अनुसन्धान हुन्छ

September 5, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार, समाज
काठमाडौं । गृहमन्त्री रमेश लेखकले निर्मला पन्त हत्या प्रकरणको सूक्ष्म रुपमा अनुसन्धान हुने बताएका छन् । आज महेन्द्रनगरमा प्रेस युनियन कञ्चनपुरले आयोजना गरेको पत्रकार सम्मेलमा उनले पन्त हत्या प्रकरणलाई गम्भीरतापूर्वक लिएको बताएका हुन् । ‘यो...बाँकी

८ महिनामा ७ लाखभन्दा धेरै पर्यटक नेपाल घुम्न आए

September 5, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार, समाज
काठमाडौं । सन् २०२४ को आठ महिनामा सात लाखभन्दा धेरै विदेशी पर्यटक नेपाल भित्रिएका छन् । नेपाल पर्यटन बोर्डको तथ्याङ्कअनुसार वर्षको जनवरीदेखि अगस्ट महिनासम्म सात लाख २० हजार तीन सय ३४ पर्यटकले नेपाल भ्रमण गरेका...बाँकी

सभापति देउवा भन्छन् : कांग्रेस र एमालेबीच कुनै मतभेद छैन

September 4, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार, समाज
काठमाडौं । नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले बहुदलीय प्रजातन्त्रिक प्रणाली र गणतान्त्रिक व्यवस्थाको सम्बन्धमा कांग्रेस र एमालेबीच मतभेद नरहेको दाबी गरेका छन्। आज काठमाडौँमा नेपाल निजामति कर्मचारी युनियनको स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रमलाई...बाँकी

कांग्रेस र कम्युनिस्ट मिलेर माओवादीलाई शान्ति प्रक्रियामा ल्यायौँ : गृहमन्त्री लेखक

September 4, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार, समाज
काठमाडौं । गृहमन्त्री रमेश लेखकले संविधान संशोधनको विषयलाई राजनीतिक रुपले शंकाको घेरामा राखेर अपव्याख्या गर्न नहुने बताएका छन्। आज कञ्चनपुरको महेन्द्रनगरमा प्रदेश प्रहरी कार्यालयको नवनिर्मित भवनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै मन्त्री लेखकले यस्तो बताएका हुन।...बाँकी

२ नाबालिका मृत्यु प्रकरण : ५ दिनपछि अस्वस्थ अवस्थामा फेला परिन आमा

September 4, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार, समाज
विराटनगर । चार दिन अघि मृत नावालिग छोरीहरूलाई छाडेर बेपत्ता भएकी अस्मिता न्यौपाने बिर्तामोडमा फेला परेकी छन्। आमा बेपत्ता हुँदा आमाले नै छोरीहरूलाई विष खुवाएर हिँडेको आशङ्का गरिएको थियो । मोरङको सुन्दरहरैँचा नगरपालिका–७ स्थित केरा...बाँकी

ओलम्पिक पदक विजेता पलेशालाई विमानस्थलमा भव्य स्वागत

September 4, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार, समाज
काठमाडौं । पेरिस पारा ओलम्पिक खेलकुदमा ऐतिहासिक कास्य पदक जितेकी पलेशा गोवर्धनको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भव्य स्वागत गरिएको छ । केही बेरअघि मात्रै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लिएकी गोवर्धनलाई स्वागत गर्न हजारौँ समर्थकहरू विमानस्थल पुगेका थिए...बाँकी

परराष्ट्रमन्त्री राणाले भनिन् : मोदीको नेपाल भ्रमणको तयारी सुरू भइसक्यो

September 3, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाज
काठमाडौं । परराष्ट्रमन्त्री आरजु राणा देउवाले भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले नेपाल भ्रमणको तयारी सुरू गरिसकेको बताएकी छन् । हालै भारत भ्रमण सकेर फर्किएकी राणाले आफूले प्रधानमन्त्री केपी शर्मा ओलीले पठाएको नेपालको राजकीय भ्रमणको निमन्त्रणा पत्र...बाँकी