Hamro Sanchar

गृहपृष्ठ मुख्य समाचार, समाचार, समाज

पहिरोका कारण कागेश्वरी चक्रपथको इन्द्रायणी पासिखेल सडक खण्ड अवरुद्ध

August 6, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार, समाज
काठमाडौं, साउन २२- काठमाडौंको शंखरापुर नगरपालिका वडा नं ९ स्थित कागेश्वरी चक्रपथको इन्द्रायणि सडक खण्डमको पासिखेलमा पहिरोले सडक अबरुद्ध भएको छ । गत साउन ११ गते आएको अबिरल वर्षाले सडक ५० मिटर भासिएर उक्त सडक...बाँकी

नारायणीमा मान्छेलाई आक्रमण गर्ने बाघ खोज्न ड्रोन र हात्तीको प्रयोग

August 4, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार, समाज
चितवन, साउन २०- मान्छेलाई आक्रमण गर्ने बाघको खोजी गर्न ड्रोन र हात्तीको प्रयोग गर्ने तयारी गरिएको छ । आज बिहान नारायणगढस्थित मानवबस्ती नजिक नारायणी नदी किनारमा मान्छेलाई आक्रमण गरेको बाघलाई नियन्त्रण गर्ने तयारी गरिएको हो...बाँकी

जन्मदेखि मृत्युकर्मका सबै सामान भारतीय बजारमै निर्भर !

August 4, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार, समाज
वीरगञ्ज (पर्सा), साउन २०- वीरगञ्ज महानगरपालिका–१६ नगवाका रितेश कलवार वीरगञ्ज बजारमै उपलब्ध हुने खाद्यान्न तथा लत्ताकपडालगायतका वस्तु तथा सामान किनमेल गर्न नेपाल–भारत सीमावर्ती बजार रक्सौल नै धाउने गर्छन् । उनि सकभर वीरगञ्ज आसपासको बजारमा किनमेल...बाँकी

रातो मच्छिन्द्रनाथको जात्रा आज, काठमाडौँ उपत्यकामा सार्वजनिक बिदा

August 4, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार, समाज
काठमाडौं । आज भोटो जात्रा मनाइँदै छ ।  वर्षा र सहकालका देवता मानिने रातो मच्छिन्द्रनाथको भोटो आज देखाउने गरिन्छ । भोटो जात्रालाई करिब आठ सय वर्षअघिसम्म जावलाखेल जात्रा भनिन्थ्यो । जा (भात) वला (छर्ने) भएकाले...बाँकी

सिन्धुपाल्चोकमा एक वृद्ध महिलाको हत्या

August 3, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार, समाज
सिन्धुपाल्चोक, साउन १९- सिन्धुपाल्चोकमा एक वृद्ध महिलाको हत्या भएको छ । शुक्रबार राति बाह्रविशे नगरपालिका–६ खाण्डेबासकी ७१ वर्षीया रत्नकुमारी थापाको हत्या भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी निराञ्जन भटराईले जानकारी दिए । घरमा एक्लै बस्दै...बाँकी

धार्चे पहिरो : बेपत्ता थप एक युवकको सात दिनपछि शव फेला

August 3, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार, समाज
गोरखा, साउन १९- उत्तरी गोरखाको धार्चे गाउँपालिका–५ सिङ्लास्थित रेसेमा पहिरोमा बेपत्ता भएका थप एक जनाको शव सातदिनपछि फेला परेको छ । आरुघाट गाउँपालिका–८, लामागाउँका २४ वर्षीया रमेश परियारको शव आज विहान भेटिएको जिल्ला प्रहरी कार्यालय...बाँकी

रोकिएन कालीगण्डकी दोहन, प्रहरी प्रशासन र स्थानीय निकाय मौन

August 3, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार, समाज
गलकोट (बागलुङ) साउन १९- यही साउन १७ गते रातको १०ः१५ बजे कालीगण्डकी नदीको बागलुङतर्फ धमाधम नदीजन्य पदार्थको दोहन भइरहेको थियो । पाँच टिपरले धमाधम नदीबाट निकालिएको बालुवा ओसारेर जम्मा पारेका थिए भने एउटा स्काभेटरले नदीको...बाँकी

सिकार गर्न गएका युवकको गोली लागेर मृत्यु, धानबारीमा लुकेको अवस्थामा दुईजना पक्राउ

August 3, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार, समाज
धनगढी, साउन २०- जंगली जनावर सिकार गर्न गएका युवकको गोली लागेर मृत्यु भएको छ । डोटीको पूर्वीचौकी गाउँपालिका-६ गाँजरीस्थित घोत्नेगडा सामुदायिक वनमा हिजो (शुक्रबार) बिहान सिकार गर्न गएका ३० वर्षीय अमर थापाको गोली लागेर मृत्यु...बाँकी

रोल्पा पहिरो : पहिरो पन्छाउदा बेपत्ता भएकी नातिनीको शव फेला

August 3, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार, समाज
दाङ, साउन १९- रोल्पामा पहिरोमा घरसँगै पुरिँदै बेपत्ता रहेका नातिनीको पनि शव भेटिएको छ । सिउरी पहिरोमा परेका मध्ये झन्डै ७० वर्षीया बज्यै बसुना सुनारको शव शनिबार बिहान पहिला फेला परेको थियो भने ४ वर्षीया...बाँकी

६ वर्षीया बालिका अपहरण गर्ने तीन जना पक्राउ

August 1, 2024 | Posted by Pradip Nepali |  समाचार, समाज
  सुनसरी — प्रहरीले ६ वर्षीया नाबालिका अपहरण कार्यमा संलग्न तीन जनालाई पक्राउ गरेको छ । बालिकाको उद्धार गरिएको छ । सुनसरीको दुहवी नगरपालिकास्थित मामा घरको आँगनमा खेलिरहेकी बालिकालाई अपहरण गर्ने मोरङ विराटनगर महानगरपालिका ६...बाँकी