Hamro Sanchar

गृहपृष्ठ मुख्य समाचार, समाचार, समाज

कार्तिक कृष्णपक्षः यमपञ्चक अर्थात् तिहार सुरु, आज धनतेरस

October 29, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार, समाज
काठमाडौं । प्रत्येक वर्ष कार्तिक कृष्ण त्रयोदशीदेखि सुरु हुने हिन्दूहरुको दोस्रो ठूलो चाड यमपञ्चक अर्थात् तिहार आजदेखि विधिवत् रुपमा आरम्भ हुँदै छ । बिहान ११ः०१ बजेसम्म द्वादशी र त्यसपछि त्रयोदशी तिथि लाग्ने भएकाले आजदेखि तिहार...बाँकी

भाइटीकाको शुभ साइत कात्तिक १८ गते आइतबार ११:३७ बजे

October 28, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार, समाज
काठमाडौँ । नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले यस वर्षको भाइटीकाको साइत सार्वजनिक गरेको छ । यही कात्तिक १८ गते आइतबार बिहान ११ः ३७ बजे भाइटीकाको साइत शुभ रहेको समितिको आजको बैठकले निर्णय गरेको कार्यकारी निर्देशक...बाँकी

सिनेमा हलमा बढी मूल्यमा पानी र खानेकुरा बिक्री गरे कारबाही हुने

October 23, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार, समाज
काठमाडौं । सिनेमा हलभित्र पानी र खानेकुरा अधिकतम खुद्रा बिक्री मूल्य (एमआरपी)भन्दा बढीमा बिक्री गर्न नपाइने भएको छ । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले विज्ञप्ति जारी गर्दै एमआरपीभन्दा बढी मूल्य लिएको पाइए कानुन अनुसार...बाँकी

रास्वपा कार्यकर्ताले कुटे आफ्नै पार्टीका पालिका संयोजक, को हुन् उनी ?

October 21, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार, समाज
पोखरा, कात्तिक ५- आन्दोलनका क्रममा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) कार्यकर्ताले आइतबार पोखरामा कुटपिट गरेका युवा आफ्नै पार्टीका पालिका संयोजक रहेको खुलेको छ । कार्यकर्ताले प्रर्दशनका क्रममा उनलाई घुसपैट गरेर आएको भन्दै कुटपिट गरी रास्वपा मादी...बाँकी

कागेश्वरी मनोहराको कोल्मतेश्वर मन्दिर नजिकै जंगलमा भेटियो ब्यवारिसे शव

October 20, 2024 | Posted by Pradip Nepali |  समाज
काठमाडौं, कात्तिक ४- कागेश्वरी मनोहरा नगरपालिका वडा नम्बर-४ को कोल्मतेश्वर मन्दिर नजिकैको जंगलमा एक ब्यवारिसे शव भटिएको छ ।  वडाको कान्ति भैरव र कोल्मतेश्वर मन्दिरको बिचमा बागमती नदिदेखि पुर्व गाेकर्ण फरेष्ठ जंगलमा सडेगलेको अवस्थामा एक पुरुषको...बाँकी

कुटपिट गरि एक पुरूषको हत्या गरेको आरोपमा ३ जना पक्राउ

October 16, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार, समाज
काठमाडौं । काठमाडौंमा एक जना पुरूषको कुटपिट गरी हत्या भएको छ। गोकर्णेश्वर नगरपालिका-६ नयाँबस्ती लसलाइट स्कुल नजिकै मंगलबार दिउँसो सवा ३ बजे एक पुरूषमाथि कुटपिट गरी हत्या भएको हो। कागेश्वरी मनोहरा नगरपालिका-९ बस्ने ४३ वर्षीय...बाँकी

भीरमा फालेर बाउले गरे ६ वर्षीय छोराको हत्या

October 16, 2024 | Posted by Pradip Nepali |  समाचार, समाज
काठमाडौं । बागलुङको ताराखोला गाउँपालिकाका स्थायी बासिन्दा केशव पुनले आफ्नो ६ वर्षीय छोरालाई भीरमा आफलेर हत्या गरेका छन्। अभियुक्तले गएराति ६ वर्षीय छोरा किस्मतलाई भीरबाट काठेखोलामा फालेको खबर प्रत्यक्षदर्शीले प्रहरीलाई गरेपछि उनी पक्राउ परेका थिए।...बाँकी

दिदीबहिनी तथा दाजुभाइ रमाउन नसकिरहेको अवस्थामा म पनि रमाउन सकिरहेको छैन : प्रधानमन्त्री

October 12, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार, समाज
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले प्राकृतिक विपद्ले दिएको पीडाका बिच आपसी सहयोग र सद्भावका साथ विजया दशमी मनाउन अनुरोध गर्नुभएको छ । विजया दशमी २०८१ को अवसरमा उनले भिडियो सन्देशमार्फत देशभित्र तथा प्रवासमा रहनुभएका...बाँकी

प्रधानमन्त्रीको दशैं शुभकामना : अप्ठ्यारोमा परेकालाई सहयोग गर्नू, गच्छेअनुसार दशैं मनाऔं

October 11, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार, समाज
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले यो दशैं परिवारिक सदस्यबाहेक अन्यलाई टीका लगाउने कार्यक्रम नरहेको बताएका छन् । बाढी पहिरो जस्ता विपद्ले उल्लासमय हुन नसकेको यो दशैंमा सरकार विपद्ले दिएको पीडाबाट जनतालाई मुक्त गर्न केन्द्रित...बाँकी

बाजागाजासहित वसन्तपुरस्थित दशैँघरमा भित्र्याइयो फूलपाती

October 10, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार, समाज
काठमाडौं । गोरखा दरबारबाट पठाइएको फूलपाती वसन्तपुरस्थित दशैँघरमा बाजागाजासहित भित्र्याइएको छ । गोरखाबाट धादिङको जीवनपुरसम्म दशैँघरका पूजारीसहित मगर जातिका छ जनाले ल्याउने र धादिङको जीवनपुरबाट काठमाडौंको जमलसम्म काठमाडौंबाट गएका ब्राह्मण जातिका छ जनाले ल्याउने परम्परा...बाँकी