Hamro Sanchar

गृहपृष्ठ समाचार, समाज

१४ दिनअघि बागलुङबाट बेपत्ता २ किशोरी भेटिए

September 12, 2024 | Posted by Pradip Nepali |  समाचार, समाज
बागलुङ। बागलुङको काठेखोला गाउँपालिका–७ रेशका दुई किशोरी बेपत्ता भएको १४ दिनपछि सकुसल फेला परेका छन्। बेपत्ता किशोरीलाई काँकडभिट्टा र चितवनबाट उद्धार गरी आफन्तको जिम्मा लगाइएको हो। जिल्ला प्रहरी कार्यालय बागलुङका सूचना अधिकारी विजय यादवले रेशको...बाँकी

अपराध नियन्त्रणका लागि कागेश्वरीको कदम : प्रहरीसँगको साझेदारीमा सचेतनामुलक पाठ्यपुस्तक प्रयोग

September 12, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार, समाज
काठमाडाैं, भदौ २७- काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिका र जिल्ला प्रहरी परिसर काठमाडौंको साझेदारीमा ‘विद्यार्थी जनचेतनामुलक पाठ्यक्रम प्रबोधिकरण तथा वितरण कार्यक्रम’ सम्पन्न भएको छ । काठमाडौं उपत्यका प्रहरी कार्यालयका प्रहरी अतिरिक्त महानिरिक्षक किरण बज्राचार्यको प्रमुख आतिथ्यता...बाँकी

कागेश्वरी धाममा पुगे लाखौँ भक्तजन

September 11, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार, समाज
काठमाडौं, भदौ २६- कागेश्वरी मनोहरा नगरपालिकाको वडा नम्बर-१ मा पर्ने ऐतिहासिक, धार्मिक र पर्यटकीय दृष्टिले महत्त्वपूर्ण मानिने कागेश्वरी महादेव मन्दिरमा लाखौँ भक्तजनले पूजा, आराधना एवं दर्शन गरेका छन् । शिवपुरी नागार्जुन राष्ट्रिय निकुञ्जसँग जोडिएको कागेश्वरी...बाँकी

कागेश्वरीमा विद्यार्थी सचेतनामुलक पाठ्यसामाग्री हस्तान्तरण तथा सम्झौता कार्यक्रम सम्पन्न

September 11, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार, समाज
काठमाडाैं, भदौ २६- काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिका र जिल्ला प्रहरी परिसर काठमाडौंको सहकार्यमा ‘विद्यार्थी जनचेतनामुलक पाठ्य सामाग्री २०८१ हस्तान्तरण एवं सम्झौता कार्यक्रम’ सम्पन्न भएको छ । काठमाडौं उपत्यका प्रहरी कार्यालयका प्रहरी अतिरिक्त महानिरिक्षक किरण बज्राचार्यको...बाँकी

वाइफाइको रिचार्ज सकिएको विषयमा विवाद हुँदा श्रीमतीको हत्या

September 11, 2024 | Posted by Pradip Nepali |  समाचार, समाज
जनकपुरधाम । बारामा एक व्यक्तिले खुर्पा प्रहार गरी श्रीमतीको हत्या गरेका छन् । बचाउन गएका दुई छोरीलाई समेत उनले घाइते बनाएका छन् । निजगढ नगरपालिका-९ का ४६ वर्षीय विमलकुमार बस्नेतले ४० वर्षीया श्रीमती लक्ष्मी राईको...बाँकी

कागेश्वरी मनोहरा नगरपालिकाले भोलि दियो सार्वजनिक बिदा

September 10, 2024 | Posted by Pradip Nepali |  समाज
काठमाडौं, भदौ २५- कागेश्वरी मनोहरा नगरपालिकाले बुधबार (भोलि) सार्वजनिक बिदा दिएको छ । नगरपालिकाले भाद्र शुक्ल अष्टमीका दिन मनाइने ‘कागे अष्टमी’ पर्वकाअवसरमा सार्वजनिक बिदा दिएको हो । नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सागर मिश्रले एक सूचना...बाँकी

ओलीलाई प्रचण्डको खरो जवाफ– जनताको राउन्ड किक कस्तो हुन्छ, अब देख्नेछन्

September 5, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार, समाज
काठमाडौं । पूर्वप्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रधानमन्त्री केपी शर्मा ओलीलाई जवाफ फर्काउँदै अब जनताको किक कस्तो हुन्छ त्यो देख्ने बताएका छन्। माओवादीका सहिदद्वय शेरमान कुँवर ‘विशाल’ र मोहनचन्द्र गौतम ‘कुमार’को...बाँकी

कञ्चनपुर पुगेका गृहमन्त्री लेखकले भने : निर्मला हत्या प्रकरणको सूक्ष्म अनुसन्धान हुन्छ

September 5, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार, समाज
काठमाडौं । गृहमन्त्री रमेश लेखकले निर्मला पन्त हत्या प्रकरणको सूक्ष्म रुपमा अनुसन्धान हुने बताएका छन् । आज महेन्द्रनगरमा प्रेस युनियन कञ्चनपुरले आयोजना गरेको पत्रकार सम्मेलमा उनले पन्त हत्या प्रकरणलाई गम्भीरतापूर्वक लिएको बताएका हुन् । ‘यो...बाँकी

८ महिनामा ७ लाखभन्दा धेरै पर्यटक नेपाल घुम्न आए

September 5, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार, समाज
काठमाडौं । सन् २०२४ को आठ महिनामा सात लाखभन्दा धेरै विदेशी पर्यटक नेपाल भित्रिएका छन् । नेपाल पर्यटन बोर्डको तथ्याङ्कअनुसार वर्षको जनवरीदेखि अगस्ट महिनासम्म सात लाख २० हजार तीन सय ३४ पर्यटकले नेपाल भ्रमण गरेका...बाँकी

सभापति देउवा भन्छन् : कांग्रेस र एमालेबीच कुनै मतभेद छैन

September 4, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार, समाज
काठमाडौं । नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले बहुदलीय प्रजातन्त्रिक प्रणाली र गणतान्त्रिक व्यवस्थाको सम्बन्धमा कांग्रेस र एमालेबीच मतभेद नरहेको दाबी गरेका छन्। आज काठमाडौँमा नेपाल निजामति कर्मचारी युनियनको स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रमलाई...बाँकी