Hamro Sanchar

गृहपृष्ठ मुख्य समाचार, समाचार, समाज

नेपाल प्रहरीले माग्यो एकैपटकमा यतिधेरै जवान (सूचनासहित)

December 6, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार, समाज
काठमाडौं । नेपाल प्रहरीले एक हजार दुईसय २३ जना जवान पदमा नयाँ भर्नाका लागि दरखास्त आह्वान गरेको छ। नेपाल प्रहरीको मानवस्रोत विकास विभाग, वृत्ति महाशाखा अन्तर्गतको भर्ना छनौट शाखाले शुक्रबार सूचना जारी गर्दै एक हजार...बाँकी

कागेश्वरी मनोहरा नगरपालिका वडा नम्बर ५ ले सुरु गर्यो आफ्नै कार्यालयबाट सेवा

December 2, 2024 | Posted by Pradip Nepali |  समाज
काठमाडौं, मंसिर १७- कागेश्वरी मनोहरा नगरपालिका वडा नम्बर ५ ले आफ्नै भवनबाट सेवा दिन थालेको छ । वडा कार्यालयले आइतबारदेखि आफ्नै भवनबाट सेवा सुचारु गरेको हो । भाडामा लिएर सेवा दिँदै आएको वडा कार्यालयले नगरपालिका...बाँकी

कागेश्वरी मनोहरामा लैंगिक हिंसाविरुद्ध प्रभातफेरीसँगै भब्य कार्यक्रम

November 28, 2024 | Posted by Pradip Nepali |  समाज
काठमाडौं, मंसिर १३- कागेश्वरी मनोहरा नगरपालिकामा ३३औँ अन्तर्राष्ट्रिय लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान अन्तर्गत बुधबार बिहान प्रभातफेरीसँगै एक कार्यक्रमको आयोजना गरिएको छ । प्रहरी वृत नयाँबानेश्वर, प्रहरी प्रभाग कोटेश्वर, प्रहरी प्रभाग काँडाघारी, सामुदायिक सेवा...बाँकी

सँगै काम गर्ने साथिको सुतिरहेका बेला साबेल प्रहार गरी हत्या

November 28, 2024 | Posted by Pradip Nepali |  समाचार, समाज
हेटौंडा । मकवानपुरमा साबेल प्रहार गरी एक जना पुरुषको हत्या गरिएको छ । मकवानपुरको मनहरी गाउँपालिका-६ मा भएको घटनामा ५० वर्षीय पुरुषको मृत्यु भएको हो । मनहरी क्षेत्रमा मजदुरी काम गर्ने ५० वर्षका जीतबहादुर मोक्तानलाई...बाँकी

कागेश्वरी दुग्ध उत्पादक सहकारीको १७औँ साधारण सभा सम्पन्न

November 26, 2024 | Posted by Pradip Nepali |  समाज
काठमाडौं, मंसिर ११- कागेश्वरी मनोहरामा नगरपालिका वडा नम्बर-१ को गागलफेदीमा संचालित कागेश्वरी दुग्ध उत्पादक सहकारी संस्थाको १७औँ साधारण सभा सम्पन्न भएको छ । संस्थाले संबिधानसभा सदस्य तथा बागमती प्रदेशका पुर्वमन्त्री रामेश्वर फुयालको प्रमुख आतिथ्यतामा सोमबार...बाँकी

झाँक्री प्रकाश भुजेलको गाडीले ठक्कर दिँदा कागेश्वरी मनोहराका नगरकोटीको मृत्यु, श्रीमती भेन्टिलेटरमा

November 13, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार, समाज
काठमाडौँ, कात्तिक २८- काठमाडौँको शंखरापुर नगरपालिका–९ स्थित साँखु–थली सडक खण्डमा झाँक्री प्रकाश भुजेलको गाडीको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ । उपचारको क्रममा कागेश्वरी मनोहरा नगरपालिका–२ घर भएका ३८ बर्षिय नारायण नगरकोटीले ज्यान गुमाएका हुन्...बाँकी

चैतेघाटमा फुल तार्ने क्रममा बेपत्ता जामुनेका युवकको शव भ्याकुरेमा फेला

November 13, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार, समाज
दोलखा, कात्तिक २८- दोलखाको तामाकोशी नदीमा हरिबोधनी एकादशीको दिन फूल तार्ने क्रममा बेपत्ता युवकको शव फेला परेको छ । मंगलबार बिहान तामाकोशी नदीको चैतेघाटमा फूल तार्ने क्रममा बेपत्ता मेलुङ गाउँपालिका-१, जामुनेका दान बहादुर बुढाथोकीका २२...बाँकी

कारागारबाट २ पटक भागेका व्यक्ति छठ मनाउँदै गर्दा पक्राउ, भाग्न खोज्दा प्रहरीले चलायो गोलि

November 8, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार, समाज
काठमाडौं । सजाय भुक्तानको क्रममा रहँदा कारागारबाट दुई पटक भागेका विनायककुमार यादव छठ मनाउने क्रममा पक्राउ परेका छन् । सुनसरीको झुम्का र सिन्धुपाल्चोक कारागारबाट भागेका उनी गयराती नेपाल—भारत सीमाको कोशी गाउँपालिका—८ पथरचट्टान भन्ने स्थानबाट पक्राउ...बाँकी

प्रधानमन्त्रीको शुभकामना: तिहार सबैको जीवनमा उज्यालो छर्ने चाड हो

November 3, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार, समाज
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले तिहार नेपालीहरूको महिमापूर्ण पर्व भएकाले यस अवसरमा सबै नेपालीमा उमङ्ग छाओस् भन्दै शुभकामना व्यक्त गरेका छन्। प्रधानमन्त्री ओलीले भाइटीकाको अवसरमा सम्पूर्ण दिदीबहिनी तथा दाजुभाइमा सुख, शान्ति र उमङ्गको कामना...बाँकी

नेपाल संवत्ले राष्ट्रिय एकता सुदृढ गर्न थप मद्दत पुग्नेछ : राष्ट्रपति

November 2, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार, समाज
काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले ‘नेपाल संवत् ११४५’ आरम्भ भएको सुखद अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरूमा सुख, शान्ति र समृद्धिका लागि हार्दिक शुभकामना व्यक्त गरेका छन् । आज एक शुभकामना...बाँकी