Skip

Hamro Sanchar

कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै

हाम्रो संचार संवाददाता प्रकाशित : २०८१ मंसिर, २४ गते


काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज बस्दै छ ।

बैठक बिहान ९ बजे कांग्रेस सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा बस्ने तय भएको पार्टीका मुख्यसचिव कृष्णप्रसाद पौडेलले दिएको जानकारी दिएका छन् ।

बैठकमा केन्द्रीय कार्यसम्पादन समितिका पदाधिकारी र सदस्यलाई बोलाइएको छ ।


प्रतिकृया दिनुहोस्