Hamro Sanchar

गृहपृष्ठ मुख्य समाचार, समाचार, समाज

काठमाडौँको धोबिखोलामा ट्याक्सी खस्यो

September 15, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार, समाज
काठमाडौँ, भदौ ३०- काठमाडौँको धोबिखोलामा ट्याक्सी खसेको छ । हनुमानस्थानस्थित भाटभटेनी नजिकै करिडोरबाट ट्याक्सी धोबिखोलामा खसेको हो । मदन भण्डारी कलेज अगाडिबाट आइतबार राति करिब सवा ८ बजेतिर एक ट्याक्सी चालकसहित खोलामा खसेको हो ।...बाँकी

अमेरिकाबाट आएका व्यक्ति एअरपोर्टबाटै बेपत्ता

September 15, 2024 | Posted by Pradip Nepali |  समाचार, समाज
काठमाडौं । अमेरिकाबाट काठमाडौं आएका एक व्यक्ति त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाटै बेपत्ता भएका छन् । बेपत्ता हुनेमा पर्वतको पैंयू गाउँपालिका–१ घर भएका ७६ वर्षीय दण्डपाणि भुसाल छन् । उनी शनिबार राति १०ः२५ बजेदेखि एअरपोर्टबाट बेपत्ता भएका...बाँकी

त्रिशूली नदी किनारमा खसेको ट्रकका चालक सम्पर्कविहीन

September 15, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार, समाज
चितवन । नारायणगढ–मुग्लिन सडकखण्डको सिमलतालमा सडकबाट त्रिशूली नदी किनारमा खसेको ट्रकका चालक सम्पर्कविहीन भएका छन् । ट्रक पानी बाहिर किनारमा छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक भेषराज रिजालका अनुसार चालक यमबहादुर घलेको मोबाइल...बाँकी

ताप्लेजुङको ल्होनाक केन्द्रबिन्दु भएर मध्यरातमा भूकम्प

September 15, 2024 | Posted by Pradip Nepali |  समाचार, समाज
काठमाडौं । ताप्लेजुङ जिल्लाको ल्होनाक आसपासको क्षेत्रलाई केन्द्रबिन्दु बनाएर भूकम्प भएको छ। राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार मध्यरात १२ बजेर ८ मिनेटमा ताप्लेजुङको ल्होनाक आसपास केन्द्रबिन्दु भएर ४ दशमलव ६ रेक्टरस्केलको भूकम्प भएको...बाँकी

मनोहरा खोला आसपासमा संचालित बंगुर फार्म नहटाएपछि प्रहरी लिएर पुग्यो वडाको टोली

September 14, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार, समाज
काठमाडौं, भदौ २९- मनोहरा खोला आसपासमा ब्यबसायीले संचालन गर्दै आएका सुँगुर तथा बंगुर फार्म हटाउन अटेर गरेका छन् । वडा कार्यालयले पटक-पटक सुँगुर तथा बंगुर फार्म हटाउन निर्देशन दिएपनि ब्यबसायीले त्यसको अवज्ञा गरेका हुन् ।...बाँकी

टरिगाउँ विमानस्थलबाट मङ्गलबार पनि उडान हुने

September 14, 2024 | Posted by Pradip Nepali |  समाचार, समाज
दाङ। दाङको टरिगाउँ विमानस्थलमा अब मङ्गलबार पनि हवाई उडान हुने भएको छ । यसअघि प्रत्येक शुक्रबार मात्रै उडान हुँदै आएकामा नेपाल एयरलाइन्सले आगामी सातादेखि मङ्गलबार पनि उडान हुने भएको नेपाल वायुसेवा निगमका दाङ प्रमुख बलबहादुर...बाँकी

पत्रकार महासंघको निर्वाचन असोज १२ गते हुने

September 13, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार, समाज
काठमाडौँ, भदौ २८- नेपाल पत्रकार महासंघले केन्द्रीय, प्रदेश र शाखा समितिहरुको निर्वाचन आगामी असोज १२ गते गर्ने भएको छ । यही असोज ५ गतेका लागि तय निर्वाचन अध्यक्ष विपुल पोख्रेलले राजीनामा दिएपछि प्रभावित भएको थियो...बाँकी

बागलुङ दुर्घटना : अस्ताए गाउँपालिकाकी उपाध्यक्ष, आमा गोपीमाया र वडाध्यक्ष श्रीपाली

September 13, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार, समाज
त्रिवेणी (रुकुमपश्चिम), भदौ २८- रुकुमपूर्वको पुथाउत्तरगङ्गा गाउँपालिकाले दुई जनप्रतिनिधिसहित तीन व्यक्ति गुमाएको छ । आज बिहान काडमाडौँबाट रुकुमपूर्व आउँदै गरेको सरकारी गाडी बागलुङको गलकोट नगरपालिका–२ स्थित भुङखानीमा दुर्घटना हुँदा तीन जनाको घटनास्थलमै मृत्यु भएको हो...बाँकी

अपराध नियन्त्रणका लागि कागेश्वरीको कदम : प्रहरीसँगको साझेदारीमा सचेतनामुलक पाठ्यपुस्तक प्रयोग

September 12, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार, समाज
काठमाडाैं, भदौ २७- काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिका र जिल्ला प्रहरी परिसर काठमाडौंको साझेदारीमा ‘विद्यार्थी जनचेतनामुलक पाठ्यक्रम प्रबोधिकरण तथा वितरण कार्यक्रम’ सम्पन्न भएको छ । काठमाडौं उपत्यका प्रहरी कार्यालयका प्रहरी अतिरिक्त महानिरिक्षक किरण बज्राचार्यको प्रमुख आतिथ्यता...बाँकी

कतार हिँडेका युवक बहुविवाहको आरोपमा विमानस्थलबाट पक्राउ

September 12, 2024 | Posted by Pradip Nepali |  समाचार, समाज
गोरखा । विदेश जान हिँडेका गोरखाका एक युवकलाई प्रहरीले बहुविवाहको आरोपमा त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट पक्राउ गरेको छ । आरुघाट गाउँपलिका–६ घर भएका २८ वर्षीय सुरज गुरुङलाई बहुविवाहको आरोपमा पक्राउ गरी अनुसन्धान सुरु गरिएको जिल्ला प्रहरी...बाँकी