Hamro Sanchar

गृहपृष्ठ मुख्य समाचार, राजनीति, समाचार, समाज

वाइडबडी विमान खरिदमा ४ जना दोषी ठहर : तत्कालीन पर्यटनमन्त्री शाहीले पाए सफाइ

December 6, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार, समाज
काठमाडौं । विशेष अदालत काठमाडौँले नेपाल वायुसेवा निगमको विमान खरिदमा अनियमितता भएको ठहर गर्दै तत्कालीन महाप्रबन्धक सुगतरत्न कङ्साकारसहित ४ जनालाई जेल सजाय सुनाएको छ । विशेष अदालतका अध्यक्ष टेकनारायण कुँवर र सदस्यद्वय तेजनारायणसिंह राई तथा...बाँकी

क्यालिफोर्नियामा ७ म्यान्नेच्युडको शक्तिशाली भूकम्प

December 6, 2024 | Posted by Pradip Nepali |  अन्तर्राष्ट्रिय, मुख्य समाचार, समाचार, समाज
काठमाडौं । अमेरिकाको क्यालिफोर्नियाको केप मेन्डिकिनो आसपास केन्द्रविन्दु भएर ७ म्यान्नेच्युडको भूकम्प गएलगत्तै सुनामीको चेतावनी दिइएकामा उक्त अलर्ट हटाइएको छ । सुनामीको चेतावनी लगत्तै सान फ्रान्सिस्कोको तटीय क्षेत्र खाली गराइएको थियो । क्यालिफोर्नियाको हाफ मून...बाँकी

आज विवाह पञ्चमी : जनकपुरमा राम र सीताको विवाह उत्सव

December 6, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार, समाज
काठमाडौं । प्रत्येक वर्ष मार्गशीर्ष शुक्ल पञ्चमीका दिन मनाइने विवाह पञ्चमी पर्व आज देशभर श्रीरामचन्द्र र सीताको पूजा आराधनासहित प्रतीकात्मक रूपमा विवाह गरिदिएर मनाइँदैछ। त्रेतायुगमा आज अर्थात् मार्गशीर्ष शुक्ल पञ्चमीका दिन सीता र रामको विवाह...बाँकी

नेपाल प्रहरीले माग्यो एकैपटकमा यतिधेरै जवान (सूचनासहित)

December 6, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार, समाज
काठमाडौं । नेपाल प्रहरीले एक हजार दुईसय २३ जना जवान पदमा नयाँ भर्नाका लागि दरखास्त आह्वान गरेको छ। नेपाल प्रहरीको मानवस्रोत विकास विभाग, वृत्ति महाशाखा अन्तर्गतको भर्ना छनौट शाखाले शुक्रबार सूचना जारी गर्दै एक हजार...बाँकी

कागेश्वरी मनोहरा नगरपालिका वडा नम्बर ५ ले सुरु गर्यो आफ्नै कार्यालयबाट सेवा

December 2, 2024 | Posted by Pradip Nepali |  समाज
काठमाडौं, मंसिर १७- कागेश्वरी मनोहरा नगरपालिका वडा नम्बर ५ ले आफ्नै भवनबाट सेवा दिन थालेको छ । वडा कार्यालयले आइतबारदेखि आफ्नै भवनबाट सेवा सुचारु गरेको हो । भाडामा लिएर सेवा दिँदै आएको वडा कार्यालयले नगरपालिका...बाँकी

कागेश्वरी मनोहरामा लैंगिक हिंसाविरुद्ध प्रभातफेरीसँगै भब्य कार्यक्रम

November 28, 2024 | Posted by Pradip Nepali |  समाज
काठमाडौं, मंसिर १३- कागेश्वरी मनोहरा नगरपालिकामा ३३औँ अन्तर्राष्ट्रिय लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान अन्तर्गत बुधबार बिहान प्रभातफेरीसँगै एक कार्यक्रमको आयोजना गरिएको छ । प्रहरी वृत नयाँबानेश्वर, प्रहरी प्रभाग कोटेश्वर, प्रहरी प्रभाग काँडाघारी, सामुदायिक सेवा...बाँकी

सँगै काम गर्ने साथिको सुतिरहेका बेला साबेल प्रहार गरी हत्या

November 28, 2024 | Posted by Pradip Nepali |  समाचार, समाज
हेटौंडा । मकवानपुरमा साबेल प्रहार गरी एक जना पुरुषको हत्या गरिएको छ । मकवानपुरको मनहरी गाउँपालिका-६ मा भएको घटनामा ५० वर्षीय पुरुषको मृत्यु भएको हो । मनहरी क्षेत्रमा मजदुरी काम गर्ने ५० वर्षका जीतबहादुर मोक्तानलाई...बाँकी

कागेश्वरी दुग्ध उत्पादक सहकारीको १७औँ साधारण सभा सम्पन्न

November 26, 2024 | Posted by Pradip Nepali |  समाज
काठमाडौं, मंसिर ११- कागेश्वरी मनोहरामा नगरपालिका वडा नम्बर-१ को गागलफेदीमा संचालित कागेश्वरी दुग्ध उत्पादक सहकारी संस्थाको १७औँ साधारण सभा सम्पन्न भएको छ । संस्थाले संबिधानसभा सदस्य तथा बागमती प्रदेशका पुर्वमन्त्री रामेश्वर फुयालको प्रमुख आतिथ्यतामा सोमबार...बाँकी

झाँक्री प्रकाश भुजेलको गाडीले ठक्कर दिँदा कागेश्वरी मनोहराका नगरकोटीको मृत्यु, श्रीमती भेन्टिलेटरमा

November 13, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार, समाज
काठमाडौँ, कात्तिक २८- काठमाडौँको शंखरापुर नगरपालिका–९ स्थित साँखु–थली सडक खण्डमा झाँक्री प्रकाश भुजेलको गाडीको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ । उपचारको क्रममा कागेश्वरी मनोहरा नगरपालिका–२ घर भएका ३८ बर्षिय नारायण नगरकोटीले ज्यान गुमाएका हुन्...बाँकी

चैतेघाटमा फुल तार्ने क्रममा बेपत्ता जामुनेका युवकको शव भ्याकुरेमा फेला

November 13, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार, समाज
दोलखा, कात्तिक २८- दोलखाको तामाकोशी नदीमा हरिबोधनी एकादशीको दिन फूल तार्ने क्रममा बेपत्ता युवकको शव फेला परेको छ । मंगलबार बिहान तामाकोशी नदीको चैतेघाटमा फूल तार्ने क्रममा बेपत्ता मेलुङ गाउँपालिका-१, जामुनेका दान बहादुर बुढाथोकीका २२...बाँकी