रवि लामिछाने बारे सोधपुछ गर्न आईजीपी कुँवरलाई मानवअधिकार आयोगले बोलायो
काठमाडौँ । प्रहरी महानिरीक्षक वसन्त कुँवरलाई राष्ट्रिय मानव अधिकार आयोगले बोलाएको छ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई अमानवीय व्यवहार गरेको बारेमा सोधपुछ गर्न उनलाई बोलाइएको आयोगका सह प्रवक्ता श्यामबाबु काफ्लेले रातोपाटीलाई बताए ।...बाँकी







