बालिका बलात्कारको आरोपमा पक्राउ परेका पूर्वमेयरलाई ४ दिन हिरासतमा राख्न अदालतको अनुमति
झापा । घरेलु कामदारको रुपमा राखिएकी किशोरीलाई जबरजस्ती करणी गरेको आरोपमा पक्राउ परेका बिर्तामोड नगरपालिकाका पूर्वमेयर ध्रुवकुमार शिवाकोटीलाई ४ दिन हिरासतमा राख्न अदालतले अनुमति दिएको छ । जिल्ला अदालत झापाले शिवाकोटीलाई बलात्कार आरोपमा अनुसन्धान गर्न...बाँकी







