Skip

Hamro Sanchar

रवि लामिछानेलाई थप ५ दिन हिरासतमा राख्न अनुमति

हाम्रो संचार संवाददाता प्रकाशित : २०८१ मंसिर, २७ गते


कास्की । कास्की जिल्ला अदालतले रास्वपाका सभापति रवि लामिछानेलाई थप ५ दिन हिरासतमा राख्न अनुमति दिएको छ ।

बिहीबार न्यायाधीश चन्द्रकान्त पौडेलको इजलासले उनलाई ५ दिन हिरासतमा राख्न आदेश दिएको हो । सहकारी ठगी प्रकरणमा लामिछानेमाथि कास्की प्रहरीले अनुसन्धान गरिरहेको छ।

प्रहरीले उनीमाथिको अनुसन्धान अन्तिम चरणमा पुगेको जनाएको छ ।


प्रतिकृया दिनुहोस्