Hamro Sanchar

माओवादी केन्द्रको स्थायी समिति बैठक आज बस्दै

हाम्रो संचार संवाददाता प्रकाशित : २०८१ मंसिर, २८ गते


काठमाडौँ । नेकपा माओवादी केन्द्रको स्थायी समिति बैठक आज बस्ने भएको छ ।

अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको कार्यव्यस्तताको कारण हिजो स्थगित भएको बैठक आज बस्न लागेको हो ।

बैठक बिहान ११ बजे पार्टी कार्यालय पेरिसडाँडामा बस्ने मुख्यसचिव श्रीराम ढकालले जानकारी दिए ।

केन्द्रीय समिति बैठकमा पेस हुने एजेन्डा, पछिल्लो राजनीतिक अवस्था लगायत विषयमा छलफल गर्न स्थायी समिति बैठक बोलाइएको हो ।


प्रतिकृया दिनुहोस्