Hamro Sanchar

गृहपृष्ठ मुख्य समाचार, राजनीति, समाचार, समाज

दुर्गा प्रसाईंविरुद्ध साइबर अपराधको मुद्दा दर्ता

December 11, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार, समाज
काठमाडौं । मेडिकल व्यवसायी हुँदै भाइरल अभियन्ता बन्ने क्रममा शीर्ष नेताहरुविरुद्ध मनपरी बोल्दै हिँडेका दुर्गा प्रसाईंविरुद्ध साइबर अपराधको मुद्दा दर्ता भएको छ । जिल्ला अदालत काठमाडौंमा बुधबार प्रसाईंविरुद्ध मुद्दा दायर भएको जिल्ला सरकारी वकिलको कार्यालयले...बाँकी

भ्रातृ संस्थाको महाधिवेशन चैत मसान्तभित्र गराउन देउवाले तोके संयोजक (सूचीसहित)

December 11, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार, समाज
काठमाडौं । नेपाली कांग्रेसले ८ भ्रातृ संस्थाको महाधिवेशन केन्द्रीय निर्देशन समिति गठन गरेको छ । केन्द्रीय कार्यसमितिको निर्णयबमोजिम २०८१ चैत मसान्तसम्म अनिवार्य रुपमा महाधिवेशन सम्पन्न गराउन निर्देशन समिति गठन गरिएको मुख्यसचिव कृष्णप्रसाद पौडेलले बताए ।...बाँकी

एसइई पास नभए विद्यार्थीको भविष्य समाप्त हुन्छ : प्रधानमन्त्री ओली

December 11, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार, समाज
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले विद्यार्थीहरूलाई गुणस्तरीय शिक्षा उपलब्ध हुनुपर्ने जोड दिएका छन्। आफूले आधारभूत शिक्षा लिएको तेह्रथुमको आठराईस्थित प्रणाली माध्यमिक विद्यालयका नयाँ भवन उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले माध्यमिक शिक्षा परीक्षा कक्षा १० (एसईई)मा...बाँकी

शिक्षाविद् माथेमा भन्छन् : शिक्षकहरूलाई राजनीतिमा धकेल्नु हुँदैन

December 11, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, शिक्षा, समाचार, समाज
काठमाडौँ । शिक्षाविद् प्राडा केदारभक्त माथेमाले शिक्षकहरूलाई राजनीतिमा धकेल्न नहुने बताएका छन्। संसदको शिक्षा समिति बैठकमा विज्ञहरूको तर्फबाट विद्यालय शिक्षा विधेयकमाथि सुझाव दिँदै माथेमाले शिक्षकलाई राजनीतिक मुक्त गराउनुपर्ने बताएका हुन। राजनीतिक दलमा आबद्धता त्याग्नुपर्ने उनको...बाँकी

बझाङ केन्द्रबिन्दु भएर भूकम्पको धक्का

December 11, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार, समाज
बझाङ । बझाङको रायाल केन्द्रबिन्दु भएर भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरका अनुसार आज विहान ११ बजेर २ मिनेट जाँदा बझाङको रायाल आसपास केन्द्रबिन्दु भएर ३ दशमलव ९ रेक्टरस्केलको भूकम्प...बाँकी

एनपीएल : जनकपुर बोल्ट्सको पहिलो हार, सुदुरपश्चिम ७२ रनले विजयी

December 11, 2024 | Posted by Pradip Nepali |  खेलकुद, मुख्य समाचार, समाचार, समाज
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) मा जनकपुर बोल्ट्सले पहिलो हार बेहोरेको छ । लगातार ४ खेलमा जित निकालेको जनकपुर पाचौं खेलमा सुदुरपश्चिम रोयल्ससँग ७२ रनले पराजित हुन पुग्यो । सुदूरपश्चिमले दिएको १२४ रनको लक्ष्य...बाँकी

रवि लामिछानेलाई बाराबाट काठमाडौं ल्याइँदै

December 11, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार, समाज
काठमाडौं । पूर्वगृहमन्त्री एवम् राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई बाराबाट काठमाडौं ल्याइँदैछ । वीरगञ्जको सानो पाइला बचत तथा ऋण सहकारी संस्थामा बचकर्ताको रकम हिनामिना गरेको प्रकरणमा लामिछानेको बयान मंगलबार सकिएपछि आज सिमरा विमानस्थलबाट...बाँकी

ढोरपाटनमा पहिलो याममा १० नाउर र ५ झारलको सिकार

December 11, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार, समाज
गलकोट (बागलुङ) । यस वर्षको पहिलो सिकार याममा १० नाउर र पाँच झारलको सिकार गरिएको छ । नेपालको एकमात्र वैधानिक सिकार खेल्न मिल्ने ढोरपाटन सिकार आरक्षमा यस वर्षको पहिलो सिकार याममा १२ नाउर र आठ...बाँकी

काठमाडौँको तापक्रमले रेकर्ड तोड्दै : आज ४ डिग्री सेल्सियस

December 11, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार, समाज
काठमाडौं । देशभर तापक्रम घट्ने र चिसो बढ्ने क्रम जारी छ। यसै क्रममा राजधानी काठमाडौँमा तापक्रमले दिनदिनै रेकर्ड तोडिरहेको छ। मंगलबार यस वर्षयताकै कम ९५।५ डिग्री सेल्सियस० भएको काठमाडौँको न्यूनतम तापक्रमले आज ९बुधबार० त्यो रेकर्ड...बाँकी

कागेश्वरी मनोहरामा लैङ्गिक हिंसा विरुद्धको अभियान समापन

December 10, 2024 | Posted by Pradip Nepali |  समाज
काठमाडौं, मंसिर २५- कागेश्वरी मनोहरा नगरपालिकामा विभिन्न कार्यक्रमको आयोजना गरी लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान समापन गरिएको छ । नोभेम्बर २५ देखि डिसेम्बर १० तारिख अर्थात् मंसिर ९ गतेदेखि २५ गतेसम्म मनाइएको लैङ्गिक हिंसाविरुद्धको...बाँकी