दुर्गा प्रसाईंलाई धरौटीमा छाड्न आदेश, तर तत्काल नछाडिने
काठमाडौं । साइबर अपराधको कसुरमा पक्राउ परेका दुर्गा प्रसाईंलाई काठमाडौँ जिल्ला अदालतले धरौटी छाड्न आदेश दिएको छ। काठमाडौँ जिल्ला अदालतका न्यायाधीश विष्णुप्रसाद अवस्थीको इजलासले बिहीबार प्रसाईंलाई ४० हजार रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको हो। तर...बाँकी








