रौतहटमा स्कर्पिओ दुर्घटना हुदा ८ जनाको मृत्यु, ४ घाइते
रौतहट । रौतहटमा गएराति स्कार्पिओ दुर्घटना हुँदा ८ जनाको मृत्यु भएको छ। पूर्वपश्चिम राजमार्गमा पर्ने चन्द्रपुर नगरपालिका-४ स्थित धन्सार–लमाहा सडक खण्डमा बा १६ च ३१६२ नम्बरको स्कर्पियो दुर्घटनामा परेको हो। बाराको गढिमाई मेलाबाट सिराहा फर्कदै...बाँकी







