Hamro Sanchar

गृहपृष्ठ मुख्य समाचार, समाचार, समाज

आठ वर्षमा त्रिशूली नदीमा ५५ जना बेपत्ता

July 31, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार, समाज
चितवन, साउन १६- नारायणगढ–मुग्लिन सडक र पृथ्वी राजमार्गको मुग्लिन–मौवाखोला सडकखण्डमा बितेका आठ वर्षमा २१ वटा सवारीसाधन त्रिशूली नदीमा खसेर ५५ जना बेपत्ता भएका छन् । पूर्वगृहमन्त्री एवं परराष्ट्रमन्त्री माधवप्रसाद घिमिरेलगायत ५५ जना बेपत्ता भएका हुन्...बाँकी

अविरल वर्षासँगै आएको बाढीले बगाएर काठमाडौंमा एक जनाको मृत्यु

July 31, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार, समाज
काठमाडौं, साउन १६- काठमाडौंको बल्खुमा बाढीले बगाएर एक जनाको मृत्यु भएको छ । अविरल वर्षासँगै आएको बाढीले बगाउँदा बल्खु खोलामा प्रहरीले एक जनाको शव फेला पारेको हो । काठमाडौं उपत्यका प्रहरी परिसरका प्रवक्ता प्रहरी वरिष्ठ...बाँकी

कीर्तिपुरमा बाढीमा फसेका १५ जनाको सशस्त्र प्रहरीद्वारा उद्धार

July 31, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार, समाज
काठमाडौं, साउन १६- गएराति परेको अविरल वर्षाको कारण काठमाडौँको कीर्तिपुर नगरपालिका–१० स्थित सुन्दरीघाटमा रहेको राधा स्वामी एरियामा फसेका १५ जनाको सशस्त्र प्रहरीले उद्धार गरेको छ । नेपाल नं १८ निलबाराही गणबाट खटिएको सुरक्षा फौजले बाढीमा...बाँकी

चट्याङ पर्दा किसानका एक सय भेडा मरे

July 30, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार, समाज
जुम्ला, साउन १५- जुम्लाको तिला गाउँपालिकाको देउली पाटनमा चट्याङ पर्दा करिब एक सय भेडा मरेका छन् । पालिका वडा नं ६ र ९ मा पर्ने देउली पाटनमा चट्याङ लागेर आज तिला–७ का पोख्रीका ९ जना...बाँकी

सौर्यको जहाज दुर्घटना : क्याप्टेन शाक्य बोल्न सक्ने अवस्थामा भएपनि आँखामा चोट

July 24, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार, समाज
काठमाडौँ, साउन ९- त्रिभुवन विमानस्थलमा दुर्घटनाग्रस्त सौर्य एयरलाइन्सको जहाज दुर्घटनाका शवहरू उद्धार थालिएको छ। बुधबार बिहान दुर्घटनामा परेको जहाज दुर्घटनापछि खोज तथा उद्धारको लागि दमकल, सुरक्षाकर्मीहरु, एम्बुलेन्स खटिएको प्रहरीले जनाएको छ। काठमाडौँ उपत्यका प्रहरी कार्यालयका प्रवक्ता...बाँकी

त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा सौर्य एयरलाइन्सको जहाज दुर्घटना : १८ जनाको मृत्यु

July 24, 2024 | Posted by Pradip Nepali |  बिशेष, मुख्य समाचार, समाज
काठमाडौँ, साउन ९- त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा सौर्य एयरलाइन्सको जहाज दुर्घटना भएको छ । दुर्घटनामा १८ जनाको मृत्यु भएको छ । नागरिक उड्डयन प्राधिकरणका प्रवक्ता हंशराज पाण्डेले १८ जनाको मृत्यु भएको पुष्टि गरे । काठमाडौँबाट पोखराका...बाँकी

कागेश्वरी मनोहरा नगरपालिकामा खुल्यो ‘कपडा बैंक’

July 23, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार, समाज
काठमाडौँ — काठमाडौँको कागेश्वरी मनोहरा नगरपालिकामा ‘कपडा बैंक’को शुभारम्भ गरिएको छ । नगरपालिकाको सहयोगमा क्लोथ एन्ड फुड बैंक नेपालको सहकार्यमा मंगलबार ‘कपडा बैंक’को शुभारम्भ गरिएको हो । नगर प्रमुख उपेन्द्र कार्कीले देशभरबाट प्रयोगमा नआएका कपडा...बाँकी

पूर्वराज्यमन्त्री हत्या : घटनास्थल नजिकैबाट रगत लत्पत्तिएको ‘फरसा’ बरामद

July 22, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार, समाज
बरहथवा, साउन ७- सर्लाही प्रहरीले पूर्वराज्यमन्त्री रामचन्द्र रायको हत्या भएको घटनास्थल नजिकैबाट घरेलु हतियार बरामद गरेको छ । जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक दीपक श्रेष्ठका अनुसार घटनास्थलबाट ५० मिटर उत्तर–पश्चिम बाँसको...बाँकी

राप्रपा केन्द्रीय सदस्य तथा पूर्वमन्त्री रायको निवासमै हत्या

July 22, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार, समाज
सर्लाही, साउन ७- राप्रपा केन्द्रीय सदस्य एवं पूर्वभूमिसुधार राज्यमन्त्री रामचन्द्र रायको हत्या भएको छ । गएराति सर्लाहीको चन्द्रनगर गाउँपालिका–१ रतनपुरस्थित निवासमै रायको हत्या भएको मधेश प्रदेश प्रहरी प्रवक्ता प्रहरी उपरीक्षक सुवासचन्द्र बोहराले जानकारी दिए ।...बाँकी

सिमलताल दुर्घटना : २५ जनाको शव फेला, एञ्जल बसका मालिक सहित १८ जनाको सनाखत

July 21, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार, समाज
काठमाडौँ, साउन ६- चितवनको सिमलताल बस दुर्घटनामा परी त्रिशुली नदीमा बेपत्ता २५ जनाको शव फेला परेको छ । शनिबार सार्वजनिक रिपोर्टअनुसार २५ जनाको शव फेला परेको हो । शव फेला परेकामध्ये १८ जनाको सनाखत भएको...बाँकी