आज : २०८१ आश्विन ११ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

Hamro Sanchar

अविरल वर्षासँगै खसेको पहिरोका कारण कान्ति लोकपथ अवरुद्ध

हाम्रो संचार संवाददाता प्रकाशित : २०८१ असोज, १० गते


Advertisement

काठमाडौं । अविरल वर्षासँगै खसेको पहिरोका कारण कान्ति लोकपथ पूर्णरूपमा अवरुद्ध भएको छ।

मकवानपुरको बकैया गाउँपालिका वडा नम्बर १२ घट्टेपाखास्थित सडकमा पहिरो खस्दा सडक पूर्णरूपमा अवरूद्ध भएको मकवानपुर जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

सडक विभागसँगको समन्वयमा पहिरो हटाएर सवारीसाधन सञ्चालनको प्रयास जारी छ।


प्रतिकृया दिनुहोस्