Hamro Sanchar

प्रधानमन्त्रीले छाडे बालुवाटार, खुमल्टारमा भब्य स्वागत

हाम्रो संचार संवाददाता प्रकाशित : २०८१ असार, २९ गते


काठमाडौं, असार २८- प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड पदमुक्त भएसँगै प्रधानमन्त्री निवास बालुवाटार छाडेका छन् ।

उनी प्रधानमन्त्रीबाट पदमुक्त हुने बित्तिकै राष्ट्रपतिकहाँ भेटेपछि बालुवाटार छाडेका हुन् ।

बालुवाटार छाडेसँगै प्रचण्ड आफ्नो निजी निवास ललितपुरस्थित खुमल्टारमा सरेका छन् । प्रचण्ड खुमलटार पुग्दा स्थानीयले उनलाई भब्य स्वागत गरेका छन् ।


प्रतिकृया दिनुहोस्