Hamro Sanchar

गृहपृष्ठ मुख्य समाचार, समाचार, समाज

निर्मला हत्या काण्डको चार वर्ष : अझै प्रहरी भन्छ- ‘नयाँ कोणबाट अनुसन्धान भइरहेको छ’

July 26, 2022 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार, समाज
काठमाडौं, साउन १०- कञ्चनपुर उल्टाखामकी १३ वर्षीया निर्मला पन्तको बलात्कार पछि हत्या भएको आज मंगलबार चार वर्ष पुगेको छ । हत्या भएको चार वर्षसम्म पनि हत्यारा पत्ता लाग्न सकेको छैन् । प्रहरीले गम्भीर रूपमा लिएको...बाँकी

एमालेबाट निर्वाचित वडाअध्यक्ष बलात्कार आरोपमा कारागार चलान

July 26, 2022 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार, समाज
बैतडी, साउन १०- बलात्कारको आरोप वडाअध्यक्ष कारागार चलान भएका छन् । बैतडीको मेलौली नगरपालिका-१ का वडाअध्यक्ष सरदसिंह नेगी बलात्कार आरोपमा कारागार चलान भएका हुन् । जिल्ला अदालत बैतडीका न्यायाधीश तिलकबहादुर कार्कीको एकल इजलासले नेगीलाई पुर्पक्षका...बाँकी

प्रहरी महानिरीक्षक सिंहको निर्देशनमा खानी संचालक माथी ज्याजति

July 25, 2022 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार, समाज
जाजरकोट, साउन ९- जाजरकोट जिल्लामा पाइने विभिन्न किसिमका रत्नपत्थर काइनाइट, टुरमालिन, क्वार्ज, हेजोनाइट गार्नेट, एल्मोन्डाइन गार्नेट र अक्वामेरिन आदि रहेका छन् । जसमध्य जाजरकोट जिल्लाको जुनिचादे गाउँपालिका वडा नम्बर-४ स्थानीय दिपक बहादुर बस्नेतले खानि तथा...बाँकी

तीनकुनेकाे कल सेन्टरमा छापा, चिनियाँसहित ४१ जना पक्राउ

July 25, 2022 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार, समाज
काठमाडौं, साउन ९- प्रहरीले तीनकुनेको गैरिगाउँमा घर भाडामा लिई कल सेन्टरका नाममा अवैध धन्दा चलाउने एक चिनियाँ नागरिकसहित ४१ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा १४ महिला र २७ पुरुष रहेको बताइएको छ ।...बाँकी

इन्द्रावती खोलामा खसेर आमा-छोराकै मृत्यु, कहाँ हिँडेका थिए ?

July 25, 2022 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार, समाज
काठमाडौं, साउन ९- सिन्धुपाल्चोकको इन्द्रावती खोलामा खसेर आमाछोराकै मृत्यु भएको छ । माइत जाँदै गरेकी चौतारा-७ सानु सिरुवारीकी ५५ बर्षिया गोमा धितालसहित ५ बर्षिय बालक विशेष चालिसेको खोलामा खसेर मृत्यु भएको हो । गोमा धिताल...बाँकी

ट्याक्टरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

July 25, 2022 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार, समाज
सर्लाही, साउन ९- सर्लाहीमा ट्याक्टरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा रामनगर गाउँपालिका–५ का २२ वर्षीय रमेशकुमार यादव रहेका छन् । गिटी लोड गरेको ना७त १७३५ नम्बरको ट्याक्टरले धनकौल गाउँपालिका–२ स्थित मधुवनी...बाँकी

सल्लाघारी-दूधपाटी सडकखण्डको सवारी आवागमन ठप्प, रुख काट्न थालियो

July 25, 2022 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार, समाज
काठमाडौं, साउन ९- भक्तपुर नगरपालिका–१ च्वङगा गणेश मन्दिर जंगलस्थित सडक छेउका जोखिमयुक्त रुख काट्न थालिएको छ । आइतबार सोही क्षेत्रमा रुख ढलेर बस र स्कुटरलाई किच्दा तीन जनाको मृत्यु हुनुका साथै १२ जना घाइते भएपछि...बाँकी

वडाध्यक्षको सिफारिसमा भारतीयलाई नेपाली नागरिकता

July 25, 2022 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार, समाज
बारा, साउन ९- बाराको निजगढ नगरपालिकाबाट एक भारतीयले झुटो विवरणका आधारमा नेपाली नागरिकताको प्रमाणपत्र लिएको पाइएको छ । निजगढ नगरपालिका १२ वडा कार्यालयले दिएको सिफारिसको आधारमा भारतको कालिङ्गपोङ्ग घर भएकी वर्ष २१ की रजनी राईलाई...बाँकी

विदेशबाट फर्केको दुई सातामै श्रीमतीको हत्या, तीन तलाबाट हाम फाल्दा आफ्नै ज्यान गयो

July 25, 2022 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार, समाज
काठमाडौं, साउन ९- चितवनमा श्रीमानले खुकुरी प्रहार गरी श्रीमतीको हत्या गरेका छन् । भरतपुर महानगरपालिका–१० रमाइलो चोक बस्ने ४३ वर्षीय कृष्णप्रसाद आचार्यले आफ्नी श्रीमती ३५ वर्षीय रुष्मा आचार्यलाई आइतबार राति खुकुरी प्रहार गरी हत्या गरेको...बाँकी

पहिरोले घर पुर्दा एकै परिवारका ३ जनाको मृत्यु, एक घाइते

July 25, 2022 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार, समाज
काठमाडौं, साउन ९- अछामको तुर्माखाँद गाउँपालिका वडा नम्बर २ भुलुमा पहिरोले घर पुर्दा एकै परिवारका ३ जनाको मृत्यु भएको छ । आइतबार राति १ बजेतिर खसेको पहिरोले स्थानीय अमर विष्टको घर पुरेको हो ।  अमरका...बाँकी