Hamro Sanchar

गृहपृष्ठ मुख्य समाचार, समाचार, समाज

सुन्दरीजल खोलामा खसेर हराएका प्रधानको शव भेटियो

July 24, 2022 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार, समाज
काठमाडौं, साउन ८- काठमाडौंको सुन्दरीजल खोलामा खसेर बेपत्ता भएका १६ वर्षीय शुभमश्री प्रधानको शव भेटिएको छ । शनिबार हराएका प्रधानको शव ढुंगाको चेपमा अड्किएको अवस्थामा भेटिएको छ । फोटो खिचाउनको लागि ढुंगामा बस्दा चिप्लिएर खोलामा...बाँकी

लघुवामा बस दुर्घटना, ६ जनाको मृत्यु

July 24, 2022 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार, समाज
पाल्पा, साउन ८- पाल्पाको लघुवामा बस दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ । दुर्घटनामा ३ जना महिला र ३ जना पुरुषको मृत्यु भएको प्रहरीले बताएको छ । बुर्तिबाङबाट बुटवलका लागी लुटेको लु१ख ५९५२ नम्बरको...बाँकी

कोदो गोड्ने क्रममा चट्याङ लागेर १२ जना घाइते

July 24, 2022 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार, समाज
दैलेख, साउन ८- दैलेखमा चट्याङ लागेर १२ जना घाइते भएका छन् । डुङ्गेश्वर गाउँपालिका–२ को सेर्माकोट भन्ने ठाउँमा आइतबार दिउँसो आएको वर्षासहितको चट्याङले १२ जना घाइते भएको दैलेख प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय...बाँकी

पौडी खेल्ने क्रममा डुबेर एक युवकको मृत्यु

July 24, 2022 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार, समाज
अर्घाखाँची, साउन ८- अर्घाखाँचीमा पौडी खेल्ने क्रममा खोलामा डुबेर एक युवकको मृत्यु भएको छ । जिल्लाको शतिगंगा नगरपालिका–१२ मा रहेको कोन्द्रेखोलामा पौडी खेल्ने क्रममा डुबेर २० वर्षका विक्रम खनालको मृत्यु भएको हो । अर्घाखाँचीको मालारानी...बाँकी

पहिरोको त्रासले रित्तियो गाउँ, ४६ घरमध्ये ३१ घरमा ताला

July 24, 2022 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार, समाज
बाग्लुङ, साउन ८- बागलुङको पल्लोपाखा सामुदायिक माध्यमिक विद्यालयका दुई शिक्षकले यस वर्ष एकैपटक काम छाडे । पढाउन थालेको झण्डै १० वर्षमा विद्यालय छाडेका राजु पौडेल र सात वर्षमा विद्यालय छाडेका विकास पौडेल विद्यालयबाट मात्रै टाढा...बाँकी

३ किशोरी एउटै रुखमा झुण्डिएको अवस्थामा फेला, को हुन् उनीहरु ?

July 24, 2022 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार, समाज
झापा, साउन ८- झापामा एउटै रूखमा झुण्डिएको अवस्थामा तीन किशोरी मृत फेला परेका छन् । जिल्लाको कचनकवल गाउँपालिका–५ स्थित पठामारीमा ३ किशोरी एउटै रुखमा झुण्डिएको अवस्थामा मृत भेटिएका हुन् । सुनकोशी चिया बगानको जिङ खोला...बाँकी

श्रीमानकाे कुटाईबाट श्रीमतीको मृत्यु

July 24, 2022 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार, समाज
काठमाडौं, साउन ८- ताप्लेजुङको फुङ्लिङ नगरपालिका–९ मा श्रीमानको कुटाईबाट श्रीमतीको मृत्यु भएको छ । फुङ्लिङ–९ का ६५ वर्षीय बल बहादुर साँवाले आफ्नै श्रीमती ५४ वर्षीय कान्छीमाया लिम्बुलाई घरायसी बिबादमा कुटपिट गर्दा उनकाे घटनास्थलमा नै मृत्यु...बाँकी

फोटो खिच्न खोज्दा सुन्दरीजल खोलामा खसेर एक किशोर बेपत्ता

July 23, 2022 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार, समाज
काठमाडौं, साउन ७- काठमाडौंको सुन्दरीजल खोलामा खसेर एक जना किशोर बेपत्ता भएका छन् । साथीहरुसँग घुम्न गएका काठमाडौंको कपन घर भएका १६ बर्षिय शुभम श्री प्रधान खोलामा खसेर बेपत्ता भएको प्रहरीले जनाएको छ । प्रधान...बाँकी

हत्या गरी गाडिएको अवस्थामा ४८ दिनपछि निशाको शव फेला

July 23, 2022 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार, समाज
काठमाडौं, साउन ७- सर्लाहीको पर्सा गाउँपालिका शीतलपुरमा एक महिलाको हत्या गरी गाडिएको अवस्थामा ४८ दिनपछि शव फेला परेको छ । शीतलपुरकै बालदत्त भन्ने रमजेशकुमार रायकी २० वर्षीय श्रीमती निशा यादवको हत्या गरी धान खेतमा गाडेको...बाँकी

खुर्पाले हानेर श्रीमान्‌ले गरे श्रीमतीको हत्या

July 23, 2022 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार, समाज
ताप्लेजुङ, साउन ७- जिल्लाको फुङलिङ नगरपालिका–९ हाङदेवास्थित गाइगुडेकी ५४ वर्षीया कान्छी माया लिम्बूको श्रीमानको कुटपिटबाट मृत्यु भएको छ । घरायसी सामान्य विवादका क्रममा श्रीमान् ५६ वर्षीय बलबहादुर साँवा लिम्बूले आफ्नी श्रीमती कान्छी मायालाई कुटपिट गर्ने...बाँकी