Hamro Sanchar

गृहपृष्ठ समाज

छोरीको बुवा बने गायक प्रशान्त तामाङ

July 27, 2022 | Posted by Pradip Nepali |  समाज
काठमाडौं, साउन ११- गायक एवं अभिनेता प्रशान्त तामाङ छोरीको बुवा बनेका छन् । उनकी श्रीमती मार्था एली तामाङले बुधबार विहान छोरीलाई जन्म दिएकी हुन् । उनीहरू पहिलो सन्तानको आमा बुवा बनेका छन् । प्रशान्तले छोरीका...बाँकी

गुडिरहेको बस ट्याक्सीमाथि पल्टियो, के छ अवस्था ?

July 27, 2022 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार, समाज
काठमाडौं, साउन ११- ललितपुरको ग्वार्कोस्थित बिएन्डबी अस्पताल नजिकै बुधबार बिहान ट्याक्सीमाथि बस पल्टिएको छ । सातदोबाटोबाट ग्वार्कोतर्फ जाँदै गरेको बस विपरीत दिशाबाट आउँदै गरेको ट्याक्सीमाथि पल्टिएको हो । बा ३ ख ४४४० नम्बरको बसले बा...बाँकी

सडकमा ट्रक पल्टियो, सयौं सवारीसाधन रोकिए

July 27, 2022 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार, समाज
दमौली, साउन ११- पृथ्वीराजमार्ग अन्तर्गत तनहुँको व्यास नगरपालिका–१२ स्थित छिर्कनेमा अवरुद्ध भएको सडक सञ्चालन भएको छ । आज बिहान सडकको बीच भागमा ट्रक पल्टिएपछि अवरुद्ध भएको छिर्कने–डुम्रे सडक बिहान १०ः१५ बजेबाट एकतर्फी सञ्चालनमा आएको हो...बाँकी

चौरी गोठालाले पत्ता लगाए ४७ मिटर उचाइमा अवस्थित आकाशे ताल

July 27, 2022 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार, समाज
काठमाडौं, साउन ११- जुम्लाको गुठीचौर गाउँपालिका–१ मा चौरी गोठालाहरूले आकाशे ताल पत्ता लगाएका छन् । मणिसाँघुबाट डेढ दिनको दूरी हिँडेर पुगिने ठाउँमा चार हजार ७ सय मिटरको उचाइमा आकाशे ताल गोठालाले पत्ता लगाएका हुन् ।...बाँकी

सूचना लुकाउने जोशीलाई २० हजार जरिवाना

July 27, 2022 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार, समाज
काठमाडौं, साउन ११- आवेदकले भने अनुसार सूचना उपलब्ध गराउन नमान्ने त्रिभुवन विश्वविद्यालयका परीक्षा नियन्त्रक पुष्पराज जोशी २० हजार रुपियाँ जरिवानामा परेका छन् । राष्ट्रिय सूचना आयोगले जोशीलाई कारबाहीस्वरूप उक्त जरिवानाको फैसला गरेको हो । रौतहटका...बाँकी

एकाबिहानै बस पल्टेर आगलागी : ३१ घाइते, चारको अवस्था गम्भीर

July 27, 2022 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार, समाज
बुटवल, साउन ११- नवलपरासी पूर्व (नवलपुर) काे विनयी त्रिवेणी गाउँपालिका वडा नम्बर २ दाउन्नेमा बस दुर्घटना भएको छ । पूर्व-पश्चिम महेन्द्र राजमार्गअन्तर्गत पश्चिमबाट पूर्वतर्फ़ जाँदै गरेको ना ५ ख ५१०० नम्बरको बस बुधबार बिहान साढे...बाँकी

रोकी राखेको ट्रिपरमा मोटरसाइकल ठोक्किँदा एकको मृत्यु, एक घाइते

July 27, 2022 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार, समाज
काठमाडौं, साउन ११- ललितपुरको एकान्तकुनामा मंगलबार राति रोकी राखेको मिनि ट्रिपरमा मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु भएको छ भने अर्का एक जना घाइते भएका छन् । एकान्तकुनास्थित सुजुकी ट्रायल सेन्टर अगाडी सडकको छेउमा रोकी राखेको...बाँकी

बाबुआमाले धेरै माया गरेको भन्दै दाजुभाउजुले गरे भाइबुहारीको विभत्स हत्या, यसरी खुल्यो रहस्य

July 26, 2022 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार, समाज
दाङ, साउन १०- बाँकेको कोहलपुर नगरपालिका-१४ स्थित पार्वतीपुर निवासी एक दम्पतीको हत्या योजना दाजुले नै बनाएको खुलेको छ । जिल्ला प्रहरी कार्यालय बाँकेका अनुसार भाइ-बुहारी २२ वर्षीय कृष्ण गडरिया र २१ वर्षीया अञ्जली गडरियाको हत्या...बाँकी

महिलालाई एसिड छ्यापिदिन्छु भन्दै भिडियो बनाउने युट्युवर पक्राउ, को हुन् उनी ?

July 26, 2022 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार, समाज
काठमाडौं, साउन १०- महिलामाथि एसिड हान्ने भिडियो बनाउने युट्युवर प्रदिप भुसाल भनिने पूर्णचन्द्र भुसाल पक्राउ परेका छन् । नेपाल प्रहरीको साइवर ब्यूरोबाट खटिएको टोलीले साउन ९ गते कावासोती नवलपरासीबाट पक्राउ गरी जिल्ला अदालत काठमाडौंबाट साउन...बाँकी

टिकटक बनाउदा चिप्लिएर तालमा खसे बेदबहादुर, अझै भेटिएनन्

July 26, 2022 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार, समाज
सल्यान, साउन ९- टिकटक बनाउदा चिप्लिएर तालमा खसेका बेदबहादुर बस्नेत अझै भेटिएका छैनन् । जिल्लाको बन्गाड कुपिण्डे नगरपालिका-८ मा रहेको मिनी राराको रुपमा चिनिने कुपिण्डे तालमा खसेर बेदबहादुर मंगलबार बेपत्ता भएका हुन् । कपुरकोट गाउँपालिका ६...बाँकी