Hamro Sanchar

गृहपृष्ठ मुख्य समाचार, समाचार, समाज

बन्चरो प्रहार गरि आफ्नै बुबाको छोराले गरे हत्या

July 29, 2022 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार, समाज
बैतडी, साउन १३- बैतडीमा आज बिहान छोराले आफ्नै बुबाको हत्या गरेका छन् । डिलाशैनी गाउँपालिका– ५ शेराका ६८ वर्षीय अन्तराम जोशीको उनका २२ वर्षीय छोरा लोकराज जोशीले बिहान बन्चरो प्रहार गरि हत्या गरेको प्रहरीले जनाएको...बाँकी

एक हजार रुपैयाँ निकालेको आरोपमा श्रीमतीको हत्या

July 28, 2022 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार, समाज
रुपन्देही, साउन १२- श्रीमतीको हत्या आरोपमा रूपन्देहीको कञ्चन गाउँपालिका वडा नं.१ डेलरका यमबहादुर थापा क्षेत्रीलाई प्रहरीले पक्राउ गरेको छ । क्षेत्रीले आफ्नै श्रीमती ३१ वर्षीय सावित्री थापा क्षेत्रीको हत्या गरेको प्रहरीको आरोप छ । घटना...बाँकी

भदौ १ देखि बञ्चरेडाँडामा सधैंका लागि फोहोर फाल्न नदिने स्थानीयको घोषणा

July 28, 2022 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार, समाज
काठमाडौं, साउन १२- काठमाडौं उपत्यकाको फोहोर डम्पिङ गर्ने सिसडोल–बञ्चरेडाँडा ल्यान्डफिल साइटमा अबदेखि फोहोर फाल्न नदिने स्थानीयवासीले घोषणा गरेका छन् । बिहीबार पत्रकार सम्मलेन गर्दै बञ्चरेडाँडा ल्यान्डफिल साइट सरोकार समितिले १ भदौदेखि सधैंका लागि उपत्यकाको फोहोर...बाँकी

काठमाडौंको फोहोर बोकेका गाडी बञ्चरेडाँडाका स्थानीयले फेरि रोके

July 28, 2022 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार, समाज
काठमाडौं, साउन १२- बञ्चरेडाँडाका स्थानीयवासीले काठमाडौं महानगरपालिकाको फोहोर बोकेका गाडी फेरि अवरोध गरेका छन् । आज बिहानैदेखि काठमाडौंदेखि फोहोर बोकेर गएको गाडी बञ्चरेडाँडा स्थानीयले रोकेका हुन् । फोहोर बोकेर गएका ५० भन्दा बढी गाडी रोकेको...बाँकी

बारुलाले टोकेर चिच्याएकी युवतीलाई सहयोग गर्ने बहानामा बलात्कार प्रयास, एक पक्राउ

July 28, 2022 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार, समाज
रुपन्देही, साउन १२- घाँस काट्न गएकी १९ वर्षीया युवतीलाई बलात्कार गर्न खोजेको आरोपमा एक पुरुष पक्राउ परेका छन् । रुपन्देहीको सैनामैना नगरपालिका–५ स्थित नेवारडाँडा जंगलमा घाँस काट्न गएकी युवतीलाई बलात्कार गर्न खोजेको आरोपमा सैनामैना स्थित...बाँकी

फूर्वा तामाङले गरे अभिनेत्री मिरूना र फिल्म प्राविधिक ठकुरीविरुद्ध अदालतमा मुद्दा दर्ता

July 28, 2022 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार, समाज
काठमाडौं, साउन १२- फूर्पा साङ्‍मो तामाङले अभिनेत्री मिरूना मगर र फिल्म प्राविधिक पृथ्वीसिंह ठकुरीविरुद्ध काठमाडौं जिल्ला अदालतमा गाली बेइज्जती र कुटपिटसम्बन्धी मुद्दा दर्ता गराएका छन् । बुधवार जिल्ला अदालत पुगी तामाङले गाली बेइज्जती र कुटपिट...बाँकी

ट्रिपरको ठक्करबाट साईकल यात्रीको घटनास्थलमै मृत्यु

July 28, 2022 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार, समाज
काठमाडौं, साउन १२- झापाको कमल गाउँपालिका–५ मा बुधबार साँझ ट्रिपरको ठक्करबाट एक साईकल यात्रीको घटनास्थलमै मृत्यु भएको छ । बागमती प्रदेश–०३–००१–क २१२ नम्बरको ट्रिपरले साइकललाई ठक्कर दिँदा उनको घटनास्थलमै मृत्यु भएको हो । मृत्यु भएका...बाँकी

बानेश्वरमा मेयर बालेन शाहविरुद्ध नाराबाजी र प्रदर्शन

July 27, 2022 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार, समाज
काठमाडौं, साउन ११- नयाँ बानेश्वरमा काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र (बालेन) शाहविरुद्ध नाराबाजी र प्रदर्शन भएको छ । बुधबार साँझ सडक छेउमा व्यापार गर्दै आएका व्यवसायीहरूले मेयर शाहविरुद्ध नाराबाजी गर्दै प्रदर्शन गरेका हुन् । उनीहरुलाई नगर...बाँकी

गुडिरहेको बसमाथि ढुंगा खस्यो, एक जनाको मृत्यु

July 27, 2022 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार, समाज
सुर्खेत, साउन ११– सुर्खेतमा गुडिरहेको बसमाथि ढुंगा खसेर लाग्दा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा दैलेखको भगवतीमाई गाउँपालिका–१ की १७ वर्षीया पार्वती शाही रहेकी छन् । उनको उपचारको क्रममा कर्णाली प्रदेश अस्पतालमा मृत्यु...बाँकी

कञ्चनपुरमा पाँच वर्षीया बालिका बलात्कृत

July 27, 2022 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार, समाज
कञ्चनपुर, साउन ११- कञ्चनपुरमा पाँच वर्षीया बालिका बलात्कृत भएकी छन् । बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले लालझाँडी गाउँपालिका–२ कञ्ज कसुवा बस्ने ५५ वर्षीय राम दत्त रानालाई मंगलबार साँझ पक्राउ गरेको छ । रानाले बालिकालाई बलात्कार...बाँकी